‘देउवालाई हराउन एकल उम्मेदवारी आवश्यक छ’

 नेपाली काँग्रेसमा १४ औँ महाधिवेशनको प्राविधिक तयारी पूरा भएको छ । अब नेताहरू चुनावी रणनीति बनाउन जुटेका छन् । यससँगै सभापतिका आकाङ्क्षीहरू आफ्नो टिम निर्माण एवं विस्तारको आन्तरिक तयारीमा जुटेका छन् ।वर्तमान सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसहित करिब एक दर्जन नेता सभापतिका दाबेदार देखिएका छन् । देउवा पक्षबाट तीनजना र पौडेल पक्षबाट ६ जना सभापतिको लाइनमा उभिएका छन् । त्यस्तै, कृष्णप्रसाद सिटौला पनि सभापतिको तयारीमा देखिन्छन् ।देउवाले आफ्नो पक्षबाट सभापतिमा दाबी गरिरहेका पूर

सम्बन्धित सामग्री

सोलुखुम्बु जिसस प्रमुखमा कांग्रेसको एकल उम्मेदवारी

जिल्ला समन्वय समिति सोलुखुम्बुको प्रमुखमा नेपाली कांग्रेसका कृष्णप्रसाद निरौलाको मात्रै उम्मेदवारी परेको छ । ८ वटा स्थानीय तह रहेको जिल्लामा ५ वटा पालिकामा जित हाँसिल गरेको कांग्रेसको मात्रै जिल्ला समन्वय समितिमा उम्मेदवार दर्ता भएको हो । जिल्ला समन्वय समिति नेतृत्व चयनका लागि ९ मत आवश्यक पर्नेमा कांग्रेससँग १० मत छ । कांग्रेससँग बहुमत भएकाले अन्य अन्य दलले उम्मेदवारी नदिएका हुन् ।

४० पदमा एकल मनोनयन

स्थानीय तह निर्वाचनका लागि भएको मनोनयनका क्रममा मुस्ताङमा १८, गोरखामा ७, डोल्पामा ५, ताप्लेजुङमा ५ र मनाङमा ५ पदमा एकल उम्मेदवारी परेको छ । आवश्यक पद संख्या जति मात्र उम्मेदवारी परेकाले उनीहरू निर्विरोध भए पनि आवश्यक प्रक्रिया पूरा गरेपछि मात्र घोषणा हुनेछ ।