सोलुखुम्बु जिसस प्रमुखमा कांग्रेसको एकल उम्मेदवारी

जिल्ला समन्वय समिति सोलुखुम्बुको प्रमुखमा नेपाली कांग्रेसका कृष्णप्रसाद निरौलाको मात्रै उम्मेदवारी परेको छ । ८ वटा स्थानीय तह रहेको जिल्लामा ५ वटा पालिकामा जित हाँसिल गरेको कांग्रेसको मात्रै जिल्ला समन्वय समितिमा उम्मेदवार दर्ता भएको हो । जिल्ला समन्वय समिति नेतृत्व चयनका लागि ९ मत आवश्यक पर्नेमा कांग्रेससँग १० मत छ । कांग्रेससँग बहुमत भएकाले अन्य अन्य दलले उम्मेदवारी नदिएका हुन् ।

सम्बन्धित सामग्री

जिसस तनहुँमा गठबन्धनका उम्मेदवार विजयी

तनहुँ । जिल्ला समन्वय समिति तनहुँमा गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । समन्वय समितिमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का उम्मेदवार निर्वाचित भएका हुन् । समन्वय समितिको प्रमुखमा शान्तिरमण वाग्लेको मात्रै एकल उम्मेदवारी दर्ता भएपछि उनी निर्विरोध निर्वाचित भएका छन् ।

जिसस तनहुँमा गठबन्धनका उम्मेदवार विजयी

दमौली – जिल्ला समन्वय समिति तनहुँमा गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन्। समन्वय समितिमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का उम्मेदवार निर्वाचित भएका हुन्। समन्वय समितिको प्रमुखमा शान्तिरमण वाग्लेको मात्रै एकल उम्मेदवारी दर्ता भएपछि उनी निर्विरोध निर्वाचित भएका छन्। समन्वय समिति तनहुँको निर्वाचन कार्यतालिका बमोजिम वाग्लेले आज मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका थिए। नेपाली […]

जिल्ला समन्वय समिति झापामा एमालेको एकल उम्मेदवारी

जिल्ला समन्वय समिति झापाको समितिमा नेकपा एमालेको एकल उम्मेदवारी परेको छ । जिल्ला समन्वय समितिको प्रमुखमा विश्व वराल, उपप्रमुखमा शान्ता रोक्का र सदस्यहरूमा देवका बस्याल, तुलसा काफ्ले बराल, जुनु महरा, सन्तोस सोरेन, जलाल अलि, कपिल काफ्ले र रिता नेपालीको उम्मेदवारी परेको हो । जिसस गठनका लागि आज मनोनयन दर्ता र बुधवार दाबी विरोधको कार्यक्रम रहेको थियो । दाबी विरोध नभए सबैजना निर्विरोध निर्वाचित हुने निर्वाचन कार्यालय झापाले जनाएको छ । झापामा १५ स्थानीय तहमा एमालेको एकल बहुमत जुटेको छ । जिल्ल

जिसस म्याग्दीमा एमाले विजयी

म्याग्दी – जिल्ला समन्वय समिति म्याग्दीको प्रमुखमा नेकपा (एमाले)का राजकुमार थापा निर्वाचित भएका छन्। बेनीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आज भएको निर्वाचनमा थापा विजयी भएका हुन्। उपप्रमुखमा पनि एमालेकै दिलकुमारी खत्री निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले जानकारी दिए। अन्य सात सदस्यमा यही असार १ गते मनोनयन दर्ताको क्रममा एकल उम्मेदवारी परेपछि निर्विरोध भएका […]

जिसस म्याग्दीमा एमाले विजयी

जिल्ला समन्वय समिति म्याग्दीको प्रमुखमा नेकपा (एमाले)का राजकुमार थापा निर्वाचित भएका छन् । बेनीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आज भएको निर्वाचनमा थापा विजयी भएका हुन् । उपप्रमुखमा पनि एमालेकै दिलकुमारी खत्री निर्वाचित भएकी मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले जानकारी दिए । अन्य सात सदस्यमा यही असार १ गते मनोनयन दर्ताको क्रममा एकल उम्मेदवारी परेपछि निर्विरोध भएका थिए । सदस्यमा कृष्णदत्त पौडेल उपाध्याय, श्रीप्रसाद गर्बुजा, देब गर्बुजा पुन, कविता विक, गौमती चपाई, धनकुमारी सुनार र ज

सोलुखुम्बु जिसस प्रमुखमा कांग्रेसको एकल उम्मेदवारी

जिल्ला समन्वय समिति सोलुखुम्बुको प्रमुखमा नेपाली कांग्रेसका कृष्णप्रसाद निरौलाको मात्रै उम्मेदवारी परेको छ । ८ वटा स्थानीय तह रहेको जिल्लामा ५ वटा पालिकामा जित हाँसिल गरेको कांग्रेसको मात्रै जिल्ला समन्वय समितिमा उम्मेदवार दर्ता भएको हो । जिल्ला समन्वय समिति नेतृत्व चयनका लागि ९ मत आवश्यक पर्नेमा कांग्रेससँग १० मत छ । कांग्रेससँग बहुमत भएकाले अन्य अन्य दलले उम्मेदवारी नदिएका हुन् ।