एमालेको २० जिल्लामा सर्वसम्मत नेतृत्व

काठमाडौं : नेकपा एमालेको जारी जिल्ला अधिवेशनअन्तर्गत आज बिहानसम्म २० जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएको छ। एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार भौगोलिक तर्फ २० जिल्लामा नेतृत्व चयन भइसकेको छ। त्यस्तै विशेष जिल्ला कमिटीतर्फ २ जिल्लाको नेतृत्व चयन भएको छ। हालसम्म झापा, पाल्पा, दाङ, डोल्पा, सल्यान, बर्दिया, बाँके, धादिङ, अर्घाखाँची, मोरङ, काभ्रे, भक्तपुर, गुल्मी, खोटाङ, सप्तरी, तनहुँ, धनकुटा, रसुवा, नवलपरासी र कपिलवस्तु जिल्लामा नेतृत्व चयन भइसकेको छ। यस्तै गैर भौगोलिक तर्फ

सम्बन्धित सामग्री

कर्णाली प्रदेशका चार जिल्लामा एमालेको सर्वसम्मत नेतृत्व चयन

सुर्खेत– कर्णालीका १० जिल्लामध्ये चार जिल्लामा एमालेले सर्वसम्मत नेतृत्व चयन गरेको छ । सल्यान, डोल्पा, जुम्ला र रुकुम पश्चिममा सर्वसम्मत नेतृत्व चयन भएका हुन् । सल्यानमा गोविन्दकुमार पुन, डोल्पामा शेरबहादुर बुढा, जुम्लामा शान्तिलाल महत र रुकुम पश्चिममा नन्दराम देवकोटा सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । सुर्खेतमा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि अमृतबहादुर बिसी र डण्डीप्रसाद […]

कर्णाली प्रदेशका ४ जिल्लामा एमालेको सर्वसम्मत नेतृत्व चयन

कर्णालीका दश जिल्लामध्ये नेकपा एमालेको जिल्ला अधिवेशनमा चार जिल्लामा सर्वसम्मत नेतृत्प चयन भएको छ। सल्यान, डोल्पा, जुम्ला र रुकुम पश्चिममा सर्वसम्मत नेतृत्व चयन भएका हुन्।  सल्यानमा गोविन्दकुमार पुन, डोल्पामा शेरबहादुर...

प्रदेश १ का ८ जिल्लामा एमालेको सर्वसम्मत नेतृत्व चयन

एमालेले प्रदेश १ का ८ जिल्लामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । शुक्रबारदेखि जारी अधिवेशन अन्तरगत प्रदेश १ का १४ जिल्लामध्ये ८ जिल्लाको नेतृत्व सर्वसम्मत चयन गरिएको हो । बाँकी जिल्लामा पनि सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास जारी रहेको र केही जिल्लामा भने नेतृत्व चयनका लागि निर्वाचन तालिका प्रकाशन गरिएको नेकपा एमाले प्रदेश कमिटीले जनाएको छ । एमालेले झापा, मोरङ, धनकुटा, खोटाङ, तेह्रथुम, भोजपुर,सोलुखुम्बु र पाँचथरको नेतृत्व चयन सर्वसम्मत गरेको हो । प्रदेश कमिटी अध्यक्ष तुलसी न्यौपानेका अनुसार एमाले मोरङको अध्यक्षमा ऋषिकेश पोखर...

एमाले अधिवेशनः केही जिल्लामा सर्वसम्मत, केहीमा निर्वाचन

नेपाल कम्युनिष्ट पार्टी एमालेको जिल्ला अधिवेशन अन्र्तगत बागमती प्रदेशका केही जिल्लामा सर्वसम्मत नेतृत्व भएको छ भने केही जिल्लामा भने निर्वाचन भएको छ।...

लुम्बिनीका सात जिल्लामा एमालेको सर्वसम्मत नेतृत्व

बुटवल - लुम्बिनी प्रदेशका अधिकांश जिल्लामा एमालेको नेतृत्व सर्वसम्मत चयन भएको छ । प्रदेशका १२ जिल्ला मध्ये १० जिल्लामा अधिवेशन भएकोमा सातवटा जिल्लामा सर्वसम्मत नेतृत्व चयन टुंगिएको हो । दुई जिल्ला कपिलवस्तु र पश्चिम नवलपरासीमा भने चुनावमार्फत नेतृत्व चयन गरिएको छ भने प्यूठानमा आइतबार नेतृत्व चयन हुने छ । एमाले रुपन्देहीको नवौं…

लुम्बिनीका सात जिल्लामा एमालेको सर्वसम्मत नेतृत्व

बुटवल - लुम्बिनी प्रदेशका अधिकांश जिल्लामा एमालेको नेतृत्व सर्वसम्मत चयन भएको छ । प्रदेशका १२ जिल्ला मध्ये १० जिल्लामा अधिवेशन भएकोमा सातवटा जिल्लामा सर्वसम्मत नेतृत्व चयन टुंगिएको हो । दुई जिल्ला कपिलवस्तु र पश्चिम नवलपरासीमा भने चुनावमार्फत नेतृत्व चयन गरिएको छ भने प्यूठानमा आइतबार नेतृत्व चयन हुने छ । एमाले रुपन्देहीको नवौं…

एमाले महाधिवेशनः दुई जिल्लामा सर्वसम्मत नेतृत्व चयन

नेकपा एमालेको आठौं महाधिवेशन अन्तर्गत कर्णालीका १० जिल्ला मध्ये शनिबार बेलुकासम्म दुई जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएको छ। एमाले प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाहले डोल्पा र सल्यानमा सर्वसम्मत नेतृत्व चयन भएको हो।

एमालेको जिल्ला अधिवेशनः कहाँ–कहाँ भयो सर्वसम्मत नेतृत्व चयन ?

नेकपा एमालेको अधिवेशन अन्तरगत विभिन्न जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएका छन् ।  एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार झापामा दीपक कार्की, पाल्पामा धनेन्द्रराज घिमिरे, दाङमा हुकुमबहादुर बस्नेत, डोल्पामा शेरबहादुर बुढा, सल्यानमा गोविन्द पुन, बर्दियामा लालबहादुर श्रेष्ठ, बॉकेमा किस्मतकुमार कक्षपति, धादिङमा भूमि त्रिपाठी, अर्घाखाचीमा पीताम्बर भुसाल, मोरङमा ऋषिकेश पोखरेल, काभ्रेमा अशोक ब्याञ्जु, मजदुर विशेषमा जितेन्द्र श्रेष्ठ,  भक्तपुरमा बचन देउजा, पेशागतमा उमेश ढकाल र गुल्मीमा बालसिंह काउछा सर्वसम्मत अध्यक्ष चय...

एमाले कर्णालीमा कतै बन्दसत्र जारी, कतै सर्वसम्मत नेतृत्व चयनको अन्तिम तयारी

शुक्रबारदेखि नेकपा एमालेको आठौं जिल्ला अधिवेशन जारी छ । जस अनुसार १० जिल्ला रहेको कर्णालीमा सात जिल्लाहरुको ताजा अवस्था हेर्दा कुनै जिल्लामा सर्वसम्मत रुपमा नेतृत्व निर्माणको प्रक्रिया अघि बढेको छ भने कुनै जिल्लामा बन्दसत्र जारी छ । सुर्खेतमा जारी बन्दसत्र शनिबार दिउँसो सकिएको छ ।  अब नेतृत्व निर्माणका लागि नेताहरु जुटिरहेको प्रचार–प्रसार समितिका संयोजक गंगाराम तिमिल्सिनाले रातोपाटीलाई जानकारी दिए । उनका अनुसार सुर्खेतमा पनि सर्वसम्मत नेतृत्व चयन गर्ने तयारी भइरहेको छ।

लुम्बिनीका ११ जिल्लामा एमालेको नेतृत्व टुंग्याउन सर्वसम्मत कसरत

बुटवल – नेकपा (एमाले) ले लुम्बिनी प्रदेशको रुकुम पूर्वबाहेक ११ जिल्लामा सर्वसम्मत नेतृत्व चयनको प्रयास जारी छ । आकांक्षी धेरै हुँदा व्यवस्थापनमा समस्या देखिए पनि सर्वसम्मत रुपमा नेतृत्व चयनको काम टुंग्याइने एमाले लुम्बिनी प्रदेश कमिटी सहइन्चार्ज लिला गिरीले दाबी गरेका छन् । ‘धेरै जिल्लामा थुप्रै साथीहरुले नेतृत्वका लागि इच्छा देखाउनुभएको छ, तर सर्वसम्मत नेतृत्व चयन […]