बीआरआई समेट्दै सभामुख र चिनियाँ जनकंग्रेस प्रमुखबीच ६ बुँदे समझदारी

२७ भदौ, काठमाडौं । नेपाल र चीनबीच अन्तर संसदीय सहयोगसम्बन्धी समझदारी भएको छ । सभामुख अग्नि सापकोटा र नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जनकांग्रेसका प्रमुख ली चान्सुले समझदारीमा हस्ताक्षर गरेका हुन् । ली सोमबार मात्र काठमाडौं आएका थिए । काठमाडौं आएलगत्तै संसद भवन, परिसरमा सभामुख सापकोटासँग भेटवार्ता भएको थियो । त्यसक्रममा ल्ट एण्ड रोड इनिसिएटिभमार्फत […]

सम्बन्धित सामग्री

झस्केलाबाट बीआरआई छिराउने सभामुखको प्रयास

काठमाडौँ-  नेपालमा चिनियाँ महत्वाकांक्षी परियोजना ‘बीआरआई’ झस्केलाबाट प्रवेश गराएर कार्यान्वयन गर्ने प्रयास सभामुख अग्नि सापकोटाले गरेका छन् । चिनियाँ जनकंग्रेसका प्रमुख ली चान्सुसँगको ६ बुँदे समझ्दारीपत्रमा हस्ताक्षर गरेका सभामुख सापकोटाले झस्केलाबाट ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ ‘बीआरआई’ छिराउने प्रयासस्वरुप सम्झौता गरेका छन् । चिनियाँ जनकंग्रेस प्रमुख ली र प्रतिनिधिसभाका सभामुख सापकोटाबीच भएको ६ बुँदे सम्झौताको ५ […]

फर्कियो चिनियाँ जनकंग्रेस ली नेतृत्वको टोली, सभामुख सापकोटाले गरे बिदाइ

काठमाडौँ – नेपालको चार दिने औपचारिक भ्रमणमा आएको चिनियाँ राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली चान्शु नेतृत्वको टोली भ्रमण सकेर फर्किएको छ। उनलाई सभामुख अग्निप्रसाद सापकोटाले आज बिहान ८ बजेर ५० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे। चान्शु २७ भदौमा नेपाल भ्रमणमा आएका थिए । उनलाई सभामुख सापकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। बुधबार […]

फर्किए चिनियाँ जनकंग्रेस अध्यक्ष ली

चिनियाँ जनकंग्रेस अध्यक्ष ली चान्सु नेपालको चार दिने भ्रमण सकेर बिहीबार बिहान फर्किएका छन् । सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा नेपाल आएका अध्यक्ष लीले यस दौरान दुई मुलुकबीच अन्तरसंसदीय सहयोगसम्बन्धी समझदारी गरे ।

आज पनि काठमाडौँका सडक दिनभर प्रभावित हुने

काठमाडौँ । नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेस अध्यक्ष तथा सभामुख ली चान्सुले बुधबार पनि उच्चस्तरीय भेटवार्तालाई निरन्तरता दिने भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीलाई दिउँसो साढे ३ बजे भेट्ने कार्यक्रम रहेको चान्शु नेतृत्वको टोलीले त्यसअघि भक्तपुर दरबार अवलोकनको कार्यक्रम रहेको छ। उच्चस्तरीय भेटवार्ता र भ्रमणमा निस्कने बेला राजधानीको सवारी आगमन दिनभरजसो प्रभावित हुने काठमाडौँ उपत्यका ट्राफिक […]

काठमाडौंमा आज पनि गाडीको आवागमन प्रभावित हुने

काठमाडौं।राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र चिनियाँ सभामुख ली चान्सुबीच भेटवार्ता सम्पन्न भएको छ।।नेपालको तीन दिने भ्रमणमा रहेका चिनियाँ जनकंग्रेस अध्यक्ष तथा सभामुख ली चान्सुको सवारीले काठमाडौंमा आज पनि गाडीको आवागमन प्रभावित हुने भएको छ।निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग आज पनि बयान लिइँदै छ।दक्षिणकाली नगरपलिकामा पनि अनधिकृत होर्डिङ बोर्ड हटाइँदै छ।बागलुङमा भाइरल ज्वरो बढेसँगै विद्यालयहरु बन्द गरिएको छ।

यस्तो छ सभामुख र चिनियाँ जनकंग्रेस प्रमुखबीच भएको ६ बुँदे समझदारी

काठमाडौँ । नेपाल र चीनबीच अन्तर संसदीय सहयोगसम्बन्धी समझदारी भएको छ । सभामुख अग्नि सापकोटा र नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जनकाङ्ग्रेसका प्रमुख ली चान्सुले समझदारीमा हस्ताक्षर गरेका हुन् । ली सोमबार मात्र काठमाडौं आएका थिए । काठमाडौं आएलगत्तै संसद भवन, परिसरमा सभामुख सापकोटासँग भेटवार्ता भएको थियो । त्यसक्रममा ६ बुँदे समझदारी भएको छ । […]

चिनियाँ जनकंग्रेस अध्यक्ष ली काठमाडौँ आइपुगे

सभामुख सापकोटाको निमन्त्रणामा चिनियाँ विशेष विमानबाट ६७ जनाको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भ्रमणमा आएका लीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, परराष्ट्रमन्त्री नार...

एकसय जनाको नेतृत्व गर्दै अध्यक्ष ली झान्सु काठमाडौंमा

चिनियाँ जनकंग्रेस अध्यक्ष ली झान्सु चार दिने भ्रमणको लागि काठमाडौं आइपुग्नुभएको छ । सभामुख अग्नि सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल आउनुभएका ली साढे ३ बजे त्रिभुवन विभानस्तलमा अवतरण गर्नुभएको हो । चिनियाँ विशेष विमानबाट करिब एकसय जनाको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भ्रमणमा आउनुभएका लीलाई सभामुख सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना र परराष्ट्र मन्त्रालयका अधिकारीहरूले स्वागत गरेका छन् …

काठमाडौं आइपुगे चिनियाँ जनकंग्रेस अध्यक्ष ली, यस्तो छ भ्रमण कार्यसूची

२७ भदौ, काठमाडौं । चिनियाँ जनकंग्रेस अध्यक्ष ली चान्सु चार दिने भ्रमणको लागि काठमाडौं आइपुगेका छन् । सभामुख अग्नि सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल आएका ली साढे ३ बजे त्रिभुवन विभानस्तलमा अवतरण गरेका हुन् । चिनियाँ विशेष विमानबाट ६७ जनाको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भ्रमणमा आएका लीलाई सभामुख सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना र परराष्ट्र मन्त्रालयका अधिकारीहरूले […]