आज पनि काठमाडौँका सडक दिनभर प्रभावित हुने

काठमाडौँ । नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेस अध्यक्ष तथा सभामुख ली चान्सुले बुधबार पनि उच्चस्तरीय भेटवार्तालाई निरन्तरता दिने भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीलाई दिउँसो साढे ३ बजे भेट्ने कार्यक्रम रहेको चान्शु नेतृत्वको टोलीले त्यसअघि भक्तपुर दरबार अवलोकनको कार्यक्रम रहेको छ। उच्चस्तरीय भेटवार्ता र भ्रमणमा निस्कने बेला राजधानीको सवारी आगमन दिनभरजसो प्रभावित हुने काठमाडौँ उपत्यका ट्राफिक […]

सम्बन्धित सामग्री

चिनियाँ नेताका कारण आज पनि काठमाडौँका सडक अस्तव्यस्त

काठमाडौँ – चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) स्थायी समितिको जनकंग्रेस अध्यक्ष ली चान्सुको सवारीका कारण आज पनि काठमाडौँका सडक अस्तव्यस्त बनेका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार बुधबार बिहान ९ बजे पछि कालीमाटी, त्रिपुरेश्वर, कोटेश्वरदेखी भक्तपुर जाने सवारी साधन प्रभावित भएका छन्। बिहान ९  बजेको आसपासको समयमा कालीमाटी, टेकु, भोटेबहाल, त्रिपुरेश्वर, थापाथली, माईतीघर, नयाँबानेश्वर, तिनकुने, […]

चिनियाँ नेता लीको सवारीले आजपनि काठमाडौंका सडक प्रभावित हुने

ली चान्शु उच्चस्तरीय भेटवार्ता र भ्रमणमा निस्कने बेला कार्यालयले भीआईपी सवारीको कारण आज काठमाडौंको विभिन्न ठाउँको सवारी आवागमन प्रभावित हुने भन्दै वैकल्पिक रूट प्रयोग गर्न अनुरोध गरेको छ।...

भीआइपीको सवारीका कारण काठमाडौंका यी मुख्य सडक प्रभावित

जनकंग्रेस अध्यक्ष ली चान्सको सवारीको कारण आज राजधानी काठमाडौंका विभिन्न सडक प्रभावित हुनेछन् ।

बाढी र पहिरोका कारण आज यी सडक अवरुद्ध (सूचीसहित)

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण आज देशका विभिन्न सडकहरु अवरुद्ध भएका छन् । सडक अवरुद्ध हुँदा सवारी आवमगन प्रभावित भएका छन् । उदयपुरको चादण्डीगढी नगरपालिका–१० र खैराझोडा–९ ज्यामिरे खोलामा आएको बाढी सडकमै बगेका कारण आज बिहान ५ बजे बाट सवारी आवागमन प्रभावित भएको छ । अविरल वर्षाको कारण उदयपुरको कटारी नगरपालिका–१४ […] The post बाढी र पहिरोका कारण आज यी सडक अवरुद्ध (सूचीसहित) appeared first on राजधानी राष्ट्रिय दैनिक.

रातो मच्छिन्द्रनाथको रथ तान्ने कामका कारण लगनखेल–जावलाखेल सडक प्रभावित

ललितपुर – रातो मच्छिन्द्रनाथको रथ तान्ने कामका कारण लगनखेल–जावलाखेल सडक प्रभावित भएको छ । अहिले दिउँसाे ४ बजेदेखि सुरु हुने रथ तान्ने तयारीका कारण अहिले लगनखेल–जावालाखेल सडकमा गाडीहरू रोकिएका छन् ।  ट्राफिक प्रहरीले अहिले नै सडक खाली नगराएको बताए पनि सडकमा गाडीहरू गुडेका छैनन् । दिउँसो ४ बजेपछि रथ तान्नका लागि तयारी गरिँदै छ । आज रथ तान्नका लागि हिजो मङ्गलवार लगनखेलको इति क्षेत्रको सडक मर्मत गरेर कालाेपत्र गर्ने काम गरिएको छ । रथलाई आज लगनखेलबाट जावलाखेल तानिने एक दिनअघि गरिनुप...

दक्षिणढोका–साँखु सडक अवरुद्ध, सवारी आवागमन प्रभावित

काठमाडौंको दक्षिणढोका थली हुँदै साँखु जाने आउने सवारी साधन आज पनि प्रभावित भएका छन् । सडक मर्मतको माग राख्दै थली मिलनचोकमा स्थानीयले सडक अवरुद्ध गर्दा मुख्य सडकमा सवारी आवागमन प्रभावित भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।थली हुँदै चल्ने सवारी साधनलाई जोरपाटी–सुन्दरीजल हुँदै आउने–जाने व्यवस्था मिलाइएको छ । स्थानीयले बिहीबार पनि दक्षिणढोका थली हुँदै साँखु जाने सडक अवरुद्ध गरेका थिए । उता, ललितपुरको हरिसिद्धिमा पनि स्थानीयवासीले सडक अवरोध गरेका कारण सवारी आवागमन प्रभाव

स्थानीयद्वारा साँखु जाने सडक अवरुद्ध

काठमाडौँ – काठमाडौँको दक्षिणढोका थली हुँदै साँखु जाने आउने सवारी साधन आज पनि प्रभावित भएका छन् । सडक मर्मतको माग राख्दै थली मिलनचोकमा स्थानीयले सडक अवरुद्ध गर्दा मुख्य सडकमा सवारी आवागमन प्रभावित भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । थली हुँदै चल्ने सवारी साधनलाई जोरपाटी–सुन्दरीजल हुँदै आउने–जाने व्यवस्था मिलाइएको छ । स्थानीयले बिहीबार पनि […]

पोखराका सडक असिनाले सेताम्मे, जनजीवन प्रभावित

पोखरामा आज दिउँसो परेको बाक्लो असिना पानीले जनजीवन प्रभावित बनायो । दिउँसो १ बजेदेखि असिना पर्न सुरु गरेकामा साँझ साढे ४ बजेसम्मनै निरन्तर पर्दा पोखराका अधिकांश सडकहरु असिनाले सेताम्मे भएका छन् । सडकमा बाक्लो असिना जमेको छ । पोखराका सडकहरुमा बाक्लो असिनाका कारण यातायात अवरुद्ध भएर ट्राफिक जाम भएको थियो । फागुनको पहिलो सातामै परेको …

हिमपातले हुम्लामा हवाई उडान प्रभावित

हुम्ला - उच्च हिमाली हुम्लाको अन्तर जिल्ला जोड्ने एक मात्रै हवाई सेवा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित भएकोे छ । आज बिहानदेखि हुम्लामा हिमपात भएपछि राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा हवाई सेवा प्रभावित भएको हो । नेपालगञ्ज, सुर्खेतबाट उडान भर्दै आएका नेपाल एयरलाइन्स, सीता, समिट र तारा एयरले हिमपातका कारण उडान भर्न नसकेका हुन् । हुम्लामा हिमपात हुनुका साथै नेपालगञ्जसहित तराईको क्षेत्रमा बाक्लो हुस्सु तुवाँलोसहित कुइरो लागेपछि उडान हुन नसकेको सिमकोट विमानस्थलले जानकारी दिएको छ । जिल्लामा ब...

आज भारत बन्द, जनजीवन प्रभावित

एजेन्सी, ११ असोज : भारत आज बिहान ६ बजेदेखि बन्द छ। किसानहरूले तीन नयाँ कृषि कानूनका विरुद्ध आन्दोलन शुरू गरेको एक वर्ष पुगेको अवसरमा सोमवार भारत बन्द गराएका हुन् । बिहान ६ बजे शुरू भएको बन्द अपराह्न ४ बजेसम्म रहनेछ । दिल्ली, पञ्जाब र हरियाणामा सडक तथा राजमार्ग आज किसानहरूले ठप्प पारेका छन् । त्यसले […]