फर्कियो चिनियाँ जनकंग्रेस ली नेतृत्वको टोली, सभामुख सापकोटाले गरे बिदाइ

काठमाडौँ – नेपालको चार दिने औपचारिक भ्रमणमा आएको चिनियाँ राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली चान्शु नेतृत्वको टोली भ्रमण सकेर फर्किएको छ। उनलाई सभामुख अग्निप्रसाद सापकोटाले आज बिहान ८ बजेर ५० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे। चान्शु २७ भदौमा नेपाल भ्रमणमा आएका थिए । उनलाई सभामुख सापकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। बुधबार […]

सम्बन्धित सामग्री

फर्किए चिनियाँ जनकंग्रेस अध्यक्ष ली

चिनियाँ जनकंग्रेस अध्यक्ष ली चान्सु नेपालको चार दिने भ्रमण सकेर बिहीबार बिहान फर्किएका छन् । सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा नेपाल आएका अध्यक्ष लीले यस दौरान दुई मुलुकबीच अन्तरसंसदीय सहयोगसम्बन्धी समझदारी गरे ।

नेपाली कलासंस्कृति चिनियाँ कलासंस्कृतिसँग मिल्दोजुल्दो: नेता ली

भक्तपुर – नेपालको चारदिने औपचारिक भ्रमणमा रहेका चिनियाँ जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुले आज भक्तपुरको ऐतिहासिक सम्पदाहरुको अवलोकन गरेका छन् । बिहान ९ः२० बजे ऐतिहासिक विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुर दरबार स्क्वायर पुगेका अध्यक्ष लीलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, सङ्घीय सांसद प्रेम सुवाल, बाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईं, सृजना गोसाईं, नगरपालिकाका उपप्रमुख रजनी […]

नेपाली कलासंस्कृति चिनियाँ कलासंस्कृतिसँग मिल्दोजुल्दो छ :ली चान्शु

नेपालको चारदिने औपचारिक भ्रमणमा रहेका चिनियाँ जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुले आज भक्तपुरको ऐतिहासिक सम्पदाहरुको अवलोकन गरेका छन् । बिहान ९:२० बजे ऐतिहासिक विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुर दरबार स्क्वायरपुगेका...

बीआरआई समेट्दै सभामुख र चिनियाँ जनकंग्रेस प्रमुखबीच ६ बुँदे समझदारी

२७ भदौ, काठमाडौं । नेपाल र चीनबीच अन्तर संसदीय सहयोगसम्बन्धी समझदारी भएको छ । सभामुख अग्नि सापकोटा र नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जनकांग्रेसका प्रमुख ली चान्सुले समझदारीमा हस्ताक्षर गरेका हुन् । ली सोमबार मात्र काठमाडौं आएका थिए । काठमाडौं आएलगत्तै संसद भवन, परिसरमा सभामुख सापकोटासँग भेटवार्ता भएको थियो । त्यसक्रममा ल्ट एण्ड रोड इनिसिएटिभमार्फत […]

यस्तो छ सभामुख र चिनियाँ जनकंग्रेस प्रमुखबीच भएको ६ बुँदे समझदारी

काठमाडौँ । नेपाल र चीनबीच अन्तर संसदीय सहयोगसम्बन्धी समझदारी भएको छ । सभामुख अग्नि सापकोटा र नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जनकाङ्ग्रेसका प्रमुख ली चान्सुले समझदारीमा हस्ताक्षर गरेका हुन् । ली सोमबार मात्र काठमाडौं आएका थिए । काठमाडौं आएलगत्तै संसद भवन, परिसरमा सभामुख सापकोटासँग भेटवार्ता भएको थियो । त्यसक्रममा ६ बुँदे समझदारी भएको छ । […]

चिनियाँ जनकंग्रेस अध्यक्ष ली काठमाडौँ आइपुगे

सभामुख सापकोटाको निमन्त्रणामा चिनियाँ विशेष विमानबाट ६७ जनाको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भ्रमणमा आएका लीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, परराष्ट्रमन्त्री नार...

एकसय जनाको नेतृत्व गर्दै अध्यक्ष ली झान्सु काठमाडौंमा

चिनियाँ जनकंग्रेस अध्यक्ष ली झान्सु चार दिने भ्रमणको लागि काठमाडौं आइपुग्नुभएको छ । सभामुख अग्नि सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल आउनुभएका ली साढे ३ बजे त्रिभुवन विभानस्तलमा अवतरण गर्नुभएको हो । चिनियाँ विशेष विमानबाट करिब एकसय जनाको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भ्रमणमा आउनुभएका लीलाई सभामुख सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना र परराष्ट्र मन्त्रालयका अधिकारीहरूले स्वागत गरेका छन् …

काठमाडौं आइपुगे चिनियाँ जनकंग्रेस अध्यक्ष ली, यस्तो छ भ्रमण कार्यसूची

२७ भदौ, काठमाडौं । चिनियाँ जनकंग्रेस अध्यक्ष ली चान्सु चार दिने भ्रमणको लागि काठमाडौं आइपुगेका छन् । सभामुख अग्नि सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल आएका ली साढे ३ बजे त्रिभुवन विभानस्तलमा अवतरण गरेका हुन् । चिनियाँ विशेष विमानबाट ६७ जनाको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भ्रमणमा आएका लीलाई सभामुख सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना र परराष्ट्र मन्त्रालयका अधिकारीहरूले […]

आज चिनियाँ जनकंग्रेस अध्यक्ष ली नेपाल आउँदै

काठमाडौँ । नेपालमा आम निर्वाचनको तयारी चलिरहँदा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) स्थायी समितिको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु सय जनाको जम्बो टोलीसहित सोमबार अपराह्न काठमाडौँमा उत्रँदै छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङका विश्वासपात्र लीको भ्रमणमा सरकारले सुरक्षाको विशेष व्यवस्था मिलाएको छ । चीनका राष्ट्रपति सीले सीपीसीको २० औँ जनकंग्रेसअघि लीलाई नेपाल भ्रमणमा पठाएका हुन् । […]