इमरान खानले भने : देश चलाउने पैसा छैन

इस्लामावाद– पाकिस्तानका प्रधानमन्त्री इमरान खानले देश चलाउने पैसा नभएको बताएका छन् । इस्लामावादमा एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पाकिस्तानको आर्थिक संकट बढेको बताएका हुन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार प्रधानमन्त्री खानले देश सञ्चालन गर्न पैसा नभएकाले ऋण लिनुपरेको बताए । ऋणका कारण पाकिस्तानको आर्थिक विकासमा अवरोध भएकोसमेत उनको टिप्पणी छ । उनले भविष्यमा आवश्यक पर्ने […]

सम्बन्धित सामग्री

मलेसियाबाट अर्को देश जान मिल्छ कि मिल्दैन ?

वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका धेरै नेपालीहरू अर्को देश पठाइदिने भन्दै ठगीमा पर्ने गरेका छन् । अमेरिका, क्यानडा, पोर्चुगल लगायतका देशमा पठाइदिने भन्दै मलेसियामै रहेका दलालहरूले उनीहरूबाट लाखौँ पैसा असुल्ने गरेका छन् । राम्रो देश गएर उतै सेटल हुने सपनासहित उनीहरू दलाललाई जति भने पनि पैसा तिर्न तयार हुने गरेका छन् । तर, वर्षौँसम्म न भनेको देश पठाउने गरेका छन्, न त दिएको पैसा फिर्ता । क्वालालम्पुरमा रहेको नेपाली राजदूतावासमा यसरी ठगीमा परेका भन्दै उजुरी आउने क्रम बढ्दो छ । त्यसरी म

इ–सेवा मनी ट्रान्सफरको ‘मेरो डिजिटल देश’ योजना, काठमाडौंमा घर उपहार

काठमाडौँ – डिजिटल रेमिट्यान्स कम्पनी इसेवा मनी ट्रान्सफरले विदेशबाट पैसा पठाउँदा लाग्ने शुल्क कम गरी रेमिट्यान्स बढाउन ‘मेरो डिजिटल देश’ अभियान सार्वजनिक गरेको छ। ललितपुरमा शुक्रवार पत्रकार सम्मेलन गर्दै इसेवा मनी ट्रान्सफरले विदेशबाट पैसा पठाउँदा लाग्ने शुल्क कम गरी रेमिट्यान्स बढाउन ६ महिनाका लागि ‘मेरो डिजिटल देश’ अभियान सार्वजनिक गरेको हो। इसेवा मनी ट्रान्सफरले ‘मेरो […]

नेताहरूको पैसा मात्रै जम्मा गर्ने सोचले देशै डुबायो : माधव नेपाल

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेताहरूलाई पैसा जम्मा गर्ने कुराले मात्रै पिरोलेका कारणले देश नबनेको बताएका छन्। पार्टी स्कुल विभागको कार्यक्रममा बोल्दै उनले नेताहरूलाई पैसा जम्मा गर्ने कुराले मात्रै पिरोल्न थालेको बताएका हुन्। ‘आज एकजनासँग भेट भएको थियो। उहाँले यो देशका नेता कस्ता छन्? देश बनाउने कुराले पिरोल्छ कि पिरोल्दैन होला भनेर प्रश्न  गर्नुभयो? मैले भनेँ, पैसा जम्मा गर्ने कुराले पिरोल्छ। तर, देश किन बनेन? भन्ने कुराले पिरोलेको म पाइरहेको

बैंकमा पैसा छैन, नेताको घरमा छ : राजेन्द्र लिङदेन

हेटौंडा : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा आर्थिक संकट छाइरहेको बेलामा बैंकमा नभएको पैसा नेताहरूको घरमा भएको आरोप लगाएका छन्।राप्रपा मकवानपुरले हेटौंडामा गरेको आमसभालाई सम्बोधन गर्दै लिङ्देनले देश टाट पल्टिनबाट जोगाउन सरकारसँग कुनै योजना नै नभएको भन्दै बैंकमा रित्तिएको पैसा नेताहरूको घरमा भएको टिप्पणी गरेका हुन्। ‘बैंकमा पैसा छैन, भ्रष्टाचारबाट कमाएको पैसाको नोट भ्रष्ट नेताको घरमा छ’, उनले भने।लिङदेनले विदेशबाट लिइएको ऋण अनुत्पादक क्षेत्रमा खर्च ग

वर्तमान सरकार रहिरहेमा देश बर्बादीतिर धकेलिन्छ : ओली

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार रहिरहेमा देश बर्बादीतिर धकेलिने बताएका छन् । बुधवार नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिले देशमा लगानीको कुनै सम्भावना नरहेको उल्लेख गर्दै वर्तमान सरकार रहिरहेमा देश बर्बादीतिर धकेलिने बताएका हुन् । उनले बैङ्कसँग पनि लगानीको लागि दिने पैसा नभएकाले देश […]

ओलीको प्रश्न : हामी सरकारबाट बाहिरिएपछि पैसा कहाँ गयो ?

काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरु सरकारबाट बाहिरिएपछि देश चरम आर्थिक संकटमा फसेको बताएका छन्। पार्टीको उद्योग व्यवसायी विशेष जिल्ला कमिटीको अधिवेशनमा बोल्दै अध्यक्ष ओलीले पूँजी पलायन हुँदा पनि सरकार गम्भीर नभएको बताए। ‘हामी सरकारमा हुँदा पैसा पुग्छ। पुल, सडक, झोलुङ्गे पुल बनाउन पैसा पुग्छ। यत्रो धेरै पुनर्निर्माणको काम भए, पैसा पुग्छ।' ओलीले भने, 'हामीले सरकार छोड्यौँ जादु गरेजस्तो पैसै छैन। बैंकमा पनि पैसा छैन,  उद्योगी व्यवसायीसँग पनि

सम्सारा रेमिटबाट पठाइएको पैसा सिधै खल्तीमा

डिजिटल वालेट कम्पनी खल्तीले सम्सारा रेमिटमार्फत् देश तथा विदेशबाट पठाएको पैसा सजिलै पाउन सकिने सुविधा सञ्चालनमा ल्याएको छ ।अब नेपालमा रही खल्ती मार्फत नेपालको जुनसुकै ठाउँमा विदेशबाट पठाएको पैसा पाउन र नेपाल भरिबाट पैसा पठाउन र पाउन सक्नेछन् । कतार, मलेसिया, फ्रान्स, लेबनान, इराक, दुबई, दक्षिण कोरिया, जर्मनी तथा मध्य पूर्व राष्ट्रहरुबाट सम्सारामार्फत् पैसा पठाउन […]

रुसको दाबी : काबुलबाट भाग्दा गनीले चारवटा कार र हेलिकप्टरमा पैसा भरेर लगे

काबुलस्थित रुसको राजदूतावासले अफगानिस्तानका राष्ट्रपति अशरफ गनीबारे सनसनीपूर्ण दाबी गरेको छ । सोमबार रुसको आरआईए न्युज एजेन्सीले आफ्नो दूतावासलाई उद्धृत गर्दै भनेको छ – गनी देश छाडेर भाग्दै गर्दा आफ्नो साथ चारवटा कार र हेलिकप्टरमा पैसा भरेर लगे । पैसा यति धेरै थियो कि हेलिकप्टरमा नअटेपछि विमानस्थलमा नै छाडियो ।यसअघि तालिबानले पनि आफूहरूले काबुल विमानस्थलमा ठूलो मात्रामा पैसा भेटेको दाबी गरेको थियो । यो रकम ५० लाख डलर रहेको उनीहरूको दाबी छ । तर, यसको पुष्टि हुन भने बाँकी थियो । अहिले

अफगानिस्तानका राष्ट्रपति अशरफ गानीले देश छाडे

एजेन्सी। अफगानिस्तानका राष्ट्रपति अशरफ गानीले देश छाडेका छन्। तालिबान लडाकुहरू राजधानी काबुल पसेपछि गानी देश छाडेर ताजकिस्तानतर्फ लागेको अलजजिराले जनाएको छ। दश दिनको अवधिमा अफगानिस्तानका प्रमुख सहरहरू तालिबानले कब्जामा लिएपछि गानी राजीनामा दिनुपर्ने दबाबमा थिए। यसअघि गृह मन्त्रालयले शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गर्ने बताएको थियो। तालिबान काबुल आइपुगेपछि आइतबार धेरै मानिसले पैसा निकाल्न र यात्रासम्बन्धी कागजपत्र जुटाउन दौडधुप गरेको देखिन्छ।