काठमाडौँ – डिजिटल रेमिट्यान्स कम्पनी इसेवा मनी ट्रान्सफरले विदेशबाट पैसा पठाउँदा लाग्ने शुल्क कम गरी रेमिट्यान्स बढाउन ‘मेरो डिजिटल देश’ अभियान सार्वजनिक गरेको छ। ललितपुरमा शुक्रवार पत्रकार सम्मेलन गर्दै इसेवा मनी ट्रान्सफरले विदेशबाट पैसा पठाउँदा लाग्ने शुल्क कम गरी रेमिट्यान्स बढाउन ६ महिनाका लागि ‘मेरो डिजिटल देश’ अभियान सार्वजनिक गरेको हो। इसेवा मनी ट्रान्सफरले ‘मेरो […]