बीवाइडीको बिक्रीमा नयाँ रेकर्ड

काठमाडौं । चिनियाँ ब्राण्ड बीवाइडीको बिक्रीमा लगातार रेकर्ड बनिरहेको छ । पछिल्ला दुई महिनामा लगातार जुलाईमा विश्वको पाँचौ र अगस्टमा चौथो ठूलो उत्पादक बनेको बीवाइडीले सेप्टेम्बरमा पनि निकै राम्रो बिक्री भेट्टाएको छ । सन् २०२३ को जनवरीदेखि सेप्टेम्बरसम्मको ९ महिनामा २० लाख ७८ हजार ६३८ यूनिट न्यू इनर्जी भेहिकल बिक्री गर्दै बीवाइडीले आफुलाई कार उत्पादनको […]

सम्बन्धित सामग्री

सय अर्ब डलर कमाउने संसारकै पहिलो महिला, को हुन् उनी ?

संसारमा सबैभन्दा धनीको सूचीमा उनी १२औँ नम्बरमा छिन् । शुक्रबार लोरियलको शेयरमा पेरिसमा रेकर्ड ब्रेक भएको छ । महामारीपछि कम्पनीको बिक्रीमा सबैभन्दा धेरै वृद्धि भएको हो ।

नयाँ जेनेरेशनमा आएसँगै टाटा नेक्सनको बिक्रीमा रेकर्ड

काठमाडौं । भारतीय बजारमा बिक्रीको आधारमा टाटा नेक्सनले नयाँ रेकर्ड बनाएको छ । पेट्रोलियम पदार्थ र इलेक्ट्रीक दुबै भर्सनमा पाइने नेक्सन गत अक्टोबर २०२३ मा १६ हजार ८८७ यूनिट बिक्री गर्दै सन् २०१७ देखिनै एकै महिनामा धेरै बिक्री भएर रेकर्ड बनाएको हो । टाटा मोटर्सले गत सेप्टेम्बरमा भारतीय बजारमा नेक्सनको नयाँ जेनेरेशन मोडल सार्वजनिक गरेको […]

भारतमा कार बिक्रीमा नयाँ रेकर्ड, यी हुन् धेरै बेच्ने कम्पनी

काठमाडौं । विश्वकै तेस्रो ठूलो कार बजारमा अक्टोबर महिनाको बिक्री तथ्यांकहरु धमाधम बाहिर आइरहेका छन् । कम्पनीहरुले सार्वजनिक गरेको बिक्री तथ्यांक अनुसार महिन्द्रा, टाटा, टोयोटा र मारुती सुजुकी जस्ता ब्राण्डले बिक्रीमा नयाँ रेकर्ड बनाएका हुन् । भारतीय बजारमा एक महिनामा नै झण्डै २ लाख कार बिक्री गर्दै मारुती सुजुकीले नयाँ रेकर्ड निर्माण गरेको छ । […]

कार उत्पादन र बिक्रीमा रेकर्ड बनाउँदै टेस्ला

काठमाडौं । ब्याट्री इलेक्ट्रीक भेहिकलको बादशाह टेस्लाले आफ्नो उत्पादन र बिक्रीमा नयाँ रेकर्ड बनाउन थालेको छ । कम्पनीले सन् २०२३ को अप्रिलदेखि जुनसम्मको दोस्रो क्वाटरमा ४ लाख ७९ हजार ७०० यूनिट कार उत्पादन गरेर रेकर्ड बनाएको हो । टेस्लाले अघिल्लो वर्षको दोस्रो क्वाटरको तुलनामा ८६ प्रतिशतले आफ्नो उत्पादन बढाउन सफल भएको हो । यहि वर्षको […]

टिकट बिक्रीमा कान्तराको रेकर्ड

मुम्बई। ऋषभ शेट्टीको फिल्म ‘कान्तरा’ले बक्सअफिसमा धमाला मच्चाइरहेको छ । फिल्मले २७६ दशमलब ५६ करोडको कलेक्सन गरिरहँदा टिकट बिक्रीमा पनि नयाँ रेकर्ड कायम गरेको छ । पौराणिक कथामा आधारित यो कन्नड फिल्मले कर्नाटकमा १ करोड टिकट बिक्रीको रेकर्ड राखेको हो । १६ करोड रुपैंयाँमा बनेको यो फिल्मले एक्लै कन्नड भर्सनमा ४१ दिनमा १५१ दशमलब ८० […]

टिकट बिक्रीमा कान्तराको रेकर्ड

ऋषभ शेट्टीको फिल्म ‘कान्तरा’ले बक्स अफिसमा धमाल मच्चाइरहेको छ । फिल्मले २७६ दशमलब ५६ करोडको कलेक्सन गरिरहँदा टिकट बिक्रीमा पनि नयाँ रेकर्ड कायम गरेको छ ।पौराणिक कथामा आधारित यो कन्नड फिल्मले कर्नाटकमा १ करोड टिकट बिक्रीको रेकर्ड राखेको हो । १६ करोड रुपैंयाँमा बनेको यो फिल्मले एक्लै कन्नड भर्सनमा ४१ दिनमा १५१ दशमलब ८० करोड रुपैंयाँको कमाई गरेको छ । फिल्मको विश्वव्यापी कमाई ३५३ करोड रुपैंयाँ बढी छ ।फिल्ममा ऋषभकै लेखन र प्रमुख भूमिकामा अभिनय छ । ३० सेप्टेम्बरमा कन्नड भाषामा रिलिज भ

भारतमा गर्मीले जनजीवन अस्तव्यस्त, एसी मेशिन बिक्रीमा नयाँ रेकर्ड

भारतमा अत्यधिक गर्मीले जनजीवन अस्तव्यस्त बनेको छ । कैयाैँ राज्यमा तापक्रम ४२ डिग्री सेल्सियल्स भन्दामाथि पुगेको रोयटर्सले जनाएको छ ।  मुम्बई, दिल्ली, केरला, वाराणसी, अमृतसर, अमदाबाद, बेङ्ग्लोर, कोलकाता लगायतका सहरको जनजीवन गर्मीले अस्तव्यस्त बनाएको छ । ठाउँ–ठाउँमा सडकको कालोपत्रे नै पग्लिएको र चराहरू मर्न थालेका खबरमा उल्लेख छ । बढ्दो गर्मीसँगै खानेपानीको अभाव हुँदा रेलले टाढा टाढाबाट पानी बोकेर माग पूरा गरिरहेका छन् । तातो हावाका कारण मानिसहरू घरबाहिर निस्कन मुस्किल परिरहेको छ ।  भारतले विभिन्न सहरम...

हाम्रो डाटा चोरी भएको छैन : नेपाल टेलिकम

नेपाल टेलिकमले आफ्नो डाटा चोरी नभएको स्पष्ट पारेको छ । नेपाल टेलिकमको सर्भरमा ह्याकर समूहद्वारा आक्रमण गरिएको र कम्पनीको डाटा रेकर्ड चोरी गरी बिक्रीमा राखिएको भन्ने सम्बन्धमा गत असार २७ गते विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित भएको थियो ।समाचार प्रकाशन भए पश्चात डाटा सुरक्षासम्बन्धी गाम्भीर्यता मनन गरी कम्पनीले शंकाको घेरामा रहेको उपकरण तत्काल बन्द गरी छानविन शुरु गरेको थियो । प्रवक्ता राजेश जोशीले  कम्पनीका सम्बन्धित विज्ञहरुबाट व

माथिल्लो तामाकोशीको शेयरमा सकारात्मक सर्किट

जलविद्युत् कम्पनीको शेयरमा लगानीकर्ताको उल्लेख्य आकर्षण देखिएको छ । पछिल्ला दिनमा लगातार नयाँ रेकर्ड बनाउँदै अगाडि बढेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक नेप्से पनि नयाँ उचाइमा पुगेको छ । साताको पहिलो दिन आजको कारोवारमा अत्यधिक लगानीकर्ता जलविद्युत् कम्पनीको शेयर खरीद बिक्रीमा लालायित देखिएका छन् । सोही कारण माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । सो कम्पनीको शेयर प्रतिकित्ता रु ४९ को वृद्धि भई रु ५३९ मा पुगेको छ । राष्ट्रिय गौरवको सो आयोजना निर्माणको अन्तिम चरणमा रहेको ...

यो हो सबभन्दा तीव्र गतिमा दौडिने कार

संसारकै सबभन्दा तीव्र गतिमा दौडिने कार बिक्रीमा राख्न लागिएको छ । यसको नाम ब्लडहाउन्ड सुपरसोनिक कार हो ।  यसले सडकमा गुड्ने सबै गाडीको रेकर्ड तोडेको छ । सन् २०१९ मा यसले एक हजार १० किलोमिटर प्रतिघन्टाको गति कायम गरेको थियो । कालाहारी रेगिस्तानमा यसले सबभन्दा द्रुत गतिको कार बन्ने रेकर्ड कायम गरेको थियो । यस कारका मालिक इयन वारहर्स्टले १२ सय ८८ किलोमिटर प्रतिघन्टाको गतिमा यो दौडिन सक्ने बताएका छन् ।    वारहर्स्ट अरू कोहीले यो कार चलाओस् भन्ने चाहन्छन् ।  बेलायतको योर्कशायरमा बस्ने वारहर्स्टले...