३० मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफूलाई काठमाडौंबाहिर चिन्दैनन् भन्ने महामन्त्री डा. शशांक कोइरालालाई आफ्नो रेकर्ड हेर्न चुनौती दिएका छन् । बुधबार विराटनगरमा आयोजित कार्यक्रममा नेता सिंहले आफ्नाबारे दुस्प्रचार भएको बताए । पहिले काठमाडौंमै चिन्दैन भन्ने गरेको र अहिले काठमाडौं बाहिर चिन्दैन भन्ने गरेको भन्दै उनले भने, ‘प्रकाशमानको रेकर्ड हेरोस् ।’ आफूले […]