बोनी कपुरकी जेठी श्रीमती मोना कपुरको २५ मार्चमा ९ औं पुण्यतिथी थियो । यस दिन उनलाई याद गर्दै उनका छोरा अर्जुन कपुरले सोसल मिडियामा एउटा फोटो सेयर गर्दै भावुक नोट लेखे ।अर्जुनले लेखे, ‘९ वर्ष भयो । म तपाईंलाई मिस गर्छु आमा, कृपया फिर्ता आउनुहोस् । तपाईंले मेरो लागि चिन्ता गर्नु, मेरा लागि तनावमा हुनु । म मिस गर्छु ...