काठमाडौं । शंकास्पद वित्तीय विवरण देखाएर सर्वसाधारणलाई प्रिमियम भाउमा शेयर बिक्री गर्न सुरू गरेको सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको आईपीओप्रति सर्वसाधारणको चासो न्यून देखिएको छ । सर्वसाधारणका लागि खुलेको ९७ लाख ३२ हजार ५ सय ४४ कित्ता आईपीओमा आइतबारसम्म जम्मा २४ लाख २६ हजार ९० कित्ता आवेदन परेको छ । सामान्यतया आईपीओ खुलेको दुई दिनभित्रै […]