काठमाडौं, १७ फागुन । बलेफी हाइड्रोपावर कम्पनीको आईपीओमा ११ लाख २९ हजार १३० कित्ताका लागि आवेदन परेको छ । कम्पनीको आईपीओमा सोमवारसम्ममा ५ हजार ७५९ जनाले रू. ११ करोड २९ लाख बराबरको आवेदन परेको बताइएको छ । कम्पनीले माघ २७ गतेदेखि आयोजना प्रभावित स्थानिय बासिन्दालाई आईपीओ विक्री खुला गरेको हो । कम्पनीले जारी पूँजीको १० […]