दैलेखमा एकीकृत समाजवादीमा सनाखत गर्नेको संख्या ५७ पुग्यो

दैलेखका ९० वडामध्ये ५३ वटामा एमाले विजयी भएको थियो । यसभन्दा अघि सातजना वडा अध्यक्षले एकीकृत समाजवादीमा सनाखत गरेका थिए । थप आइतबार पाँचजना वडा अध्यक्षले एकीकृत समाजवादीमा सनाखत गरेका छन् ।

सम्बन्धित सामग्री

दैलेखमा एकीकृत समाजवादी रोज्ने २० प्रतिशत मात्र

दैलेख : राजनीतिक दलसम्बन्धी अध्यादेशसँगै स्थानीय तहमा पार्टी रोज्न पाउने अवधी सकिँदा दैलेखमा नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्ने निर्वाचित जनप्रतिनिधिको संख्या मुस्किलले २० प्रतिशत पुगेको छ।११ स्थानीय तह र जिल्ला समन्वय समितिमा निर्वाचित जनप्रतिनिधिको कुल संख्या ३ सय १५ रहेकोमा मंगलबार बेलुकी ५ बजेसम्म ६२ जना निर्वाचित जनप्रतिनिधिले मात्र एकीकृत समाजवादीमा जान चाहेको भन्दै सनाखत गरेका हुन्। त्यसमध्ये एक जना वडाध्यक्ष स्वतन्त्र थिए। दुई वटा निर्वाचन क्षेत्र रहेको दैलेखमा क्षेत्र&

दैलेखमा एकै दिन २७ जना जनप्रतिनिधिले गरे एकीकृत समाजवादीमा सनाखत

११ वटा स्थानीय तह रहेको दैलेखमा २७ जना जनप्रतिनिधिले एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका छन्। शुक्रबार जिल्ला निर्वाचन कार्यालयमा पुगेर उनीहरूले समाजवादीमा सनाखत गरेका हुन् ।२०७४ को स्थानीय तह निर्वाचनमा दैलेखका ११ स्थानीय तहमा ७ वटा स्थानीय तह जितेको १४ जना प्रमुख÷अध्यक्ष तथा उपप्रमुख÷उपाध्यक्ष मध्ये ८ जना एमालेमै रहने बुझिएको छ भने ६ जनाले एकीकृत समाजवादीमा जाने बुझिएको छ।जिल्लाका ११ स्थानीय तहका ९० वडा मध्ये ५३ वटा वडाहरूमा वडाध्यक्ष सहित सबैजसो वडा सदस्य जितेको एमालेका ३१ जना