बारा–२ मा जसपा अध्यक्ष उपेन्द्र यादव ५ हजार ८१ मतान्तरसहित विजयी

काठमाण्डाै – प्रतिनिधिसभा सदस्य उपचुनावमा बारा–२ बाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव विजयी हुनुभएको छ । उहाँले प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्रप्रसाद कुशवाहालाई ५ हजार ८१ मतले हराउनुभयो । विजयी उम्मेदवार यादवले २८ हजार ४ सय १५ मत प्राप्त गर्नुभयो । निकटतम प्रतिस्पर्धी कुशवाहाले २३ हजार ३ सय ३४ मत ल्याउनुभयो । एमालेका पुरुषोत्तम पौडेलले १० हजार २ सय १६ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पूर्व डीआईजी रमेश खरेलले २ हजार ८ सय २९ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । बारा...

सम्बन्धित सामग्री

बार २ मा उपेन्द्र यादव विजयी

बारा २ जासपा अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् । उनले २८ हजार ४ सय १५ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका शिवचन्द्र कुसहवाले २३ हजार ३ सय ३४...

संसदीय दलको नेता चयन गर्ने दिन जसपाका अध्यक्ष उपेन्द्र यादव जनकपुरमा

जनता समाजवादी पार्टी (जसपा) नेपालले आज संसदीय दलको नेता चयन गर्दैछ । तर पार्टी अध्यक्ष उपेन्द्र यादव भने आज बिहानै जनकपुर उडेका छन् । आफू संसद्मा नरहेको कारण संसदीय दलको नेता चयनमा कुनै हस्तक्षेप नगर्ने र बैठकमा पनि नरहने भन्दै उनी जनकपुर उडेका हुन् ।जनकपुर जाने तयारी गरिरहँदा पार्टीका नेताहरूले यादवलाई जनकपुर नजान आग्रह गर्दै भनेका थिए, नेता चयन गर्ने समय तय भइसकेको छ तपाई जनकपुर जान लाग्नु भएको हो चयन गरेर जाँदा हुन्थ्यो नि । जवाफमा अध्यक्ष यादवले भनेका थिए, ‘म अहिले संसदमा छैन, बैठ

उपेन्द्र यादव निरन्तर पछि परेपछि जसपाका प्रतिनिधिले गरे मतगणना बहिष्कार

अध्यक्ष उपेन्द्र यादव फराकिलाे मतान्तरले पछि पर्दै गएपछि सप्तरी क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी (जसपा) का प्रतिनिधिहरूले मतगणना बहिस्कार गरेका छन्

सप्तरी–२ बाट उपेन्द्र यादव, सीके राउत र जयप्रकाश ठाकुर भिड्ने पक्का

२३ असोज, सप्तरी । सप्तरी क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र लोकतान्त्रिक समाजवादी पार्टीका नेता जयप्रकाश ठाकुर भिड्ने पक्का भएको छ । डा. राउत एक्लै चुनाव लड्दैछन् भने जसपा अध्यक्ष यादवले नेकपा एमालेसँग तालमेल गरेका छन् । ‘अध्यक्षले क्षेत्र नम्बर २ बाटै […]

बिहानदेखि बालुवाटारमा गठबन्धनको बैठक,जसपा अनुपस्थित

बिहीबार बसेको सत्ता गठबन्धनको बैठकमा सिट बाँडफाँटबारे असन्तुष्टि जनाउँदै जसपा अध्यक्ष उपेन्द्र यादव एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न बालकोट गएका थिए।...

उपेन्द्र यादव बारा २ बाट सिफारिस

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव बारा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनाव लड्ने भएका छन्। जसपाले उनलाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस गरेको हो। जसपाको बारा क्षेत्र नम्बर २ कमिटीको बैठकले यादवको नाम सिफारिस गरेको हो। यादवसँगै रामसहायप्रसाद यादव र प्रयाग रायको नाम सो क्षेत्रबाट सिफारिसमा परेका छन्। […]

उपेन्द्र यादव बारा-२ बाट उम्मेदवार सिफारिस

१३ भदौ, वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव बारा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यको उम्‍मेदवारमा सिफारिस भएका छन् । ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि क्षेत्रीय समितिले नाम सिफारिस गरेको हो । यसअघि २०७४को चुनावमा उनी सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए । क्षेत्रीय समितिले प्रतिनिधि […]

विभाजनको डिलमा जसपा

जनता समाजवादी पार्टी (जसपा) को विवाद मत्थर हुनुको साटो थप उत्कर्षमा पुगेको छ। अध्यक्ष उपेन्द्र यादव पक्षले केन्द्रीय समितिको विस्तारित बैठक बुधबार वीरगन्जमा गर्दैछ।...

जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव चयन

जनता समाजवादी पार्टी नेपाल (जसपा) को संसदीय दलको नेतामा पार्टी अध्यक्ष उपेन्द्र यादव चयन भएका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा शनिबार बसेको बैठकले अध्यक्ष यादवलाई निर्विरोध चयन गरेको हो। संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईको प्रस्ताव र महेन्द्र राय यादवको समर्थनमा यादव दलको नेता चयन भएका हुन् ।  बैठकमा २१ जना संघीय सांसदहरुको उपस्थिति रहेको थियो ।

जसपा उपेन्द्र यादव समूहको केन्द्रीय कार्यकारिणीको बैठक बस्दै

काठमाडौं। जनता समाजवादी पार्टी(जसपा) अध्यक्ष उपेन्द्र यादव समूहको केन्द्रीय कार्यकारिणीको बैठक आज बस्दैछ। अर्का अध्यक्ष महन्थ ठाकुरले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको भोलिपल्ट यादव समूहको बैठक बस्न लागेको हो। पार्टी कार्यालय बालकुमारीमा११बजे बस्ने बैठकमा काठमाडौंमा उपलब्ध केन्द्रीय कार्यकारिणी सदस्यहरु सहभागी हुने पार्टीका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले जानकारी दिए। बैठकमा निर्वाचन आयोगको सनाखत र सर्वोच्च अदालतको मुद्दा लगायतमा छलफल गरिनेछ।