बारा २ मा अग्रता बढाउँदै उपेन्द्र यादव

बारा । बारा २ को उपनिर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले अग्रता कायमै राखेका छन् । पछिल्लो मतपरिणाम अनुसार यादवले ३७८१ मत प्राप्त गरेका छन् । भने जनमतका शिवचन्द्र कुशवाहले २९८१, नेकपा एमालेका पुरुषोत्तम पौडेलले १६४० मत पाएका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले ७०८ मत प्राप्त गरेका छन् ।

सम्बन्धित सामग्री

सप्तरी-२ मा सीके राउतले ३०१६ मत ल्याउँदा उपेन्द्र यादवले पाए ११७० मत

काठमाडौं : सप्तरी २ मा डा. सीके राउतले आफ्नो अग्रता बढाउँदै गएका छन्। जनमत पार्टीबाट उम्मेदवार बनेका सीके राउतले ३ हजार १६ मत ल्याउँदा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव १ हजार १७० मत मात्र ल्याएका हुन्। यस्तै, पाँच दलीय गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार जयप्रकाश ठाकुरले ६६१ मत ल्याएका हुन्।

सप्तरी २ मा उपेन्द्रभन्दा सीके राउत तेब्बर मतले अगाडि

जनकपुरधाम – सप्तरी क्षेत्र नम्बर २ मा डा. सीके राउतले अग्रता बढाउँदै गएका छन्। जनमत पार्टीबाट उम्मेदवार बनेका सीके राउतले २ हजार ४०२ मत ल्याउँदा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव ७६८ मत मात्र ल्याएका हुन्। यस्तै, पाँच दलीय गठबन्धनबाट लोसपाका उम्मेदवार जयप्रकाश ठाकुरले ५५० मत ल्याएका हुन्। मतगणना जारी रहेको छ भने यहाँको मतगणनाको […]