स्थगित बारा–२ को मतगणना सुचारू

काठमाडौं । केही समय स्थगित भएको बारा क्षेत्र नम्बर २ को मत गणना पुनः सुरू भएको छ । मतगणनास्थलमा रहेका राजनीतिक दलका प्रतिनिधिहरूबीच विवाद सृजना भएपछि करिब एक घण्टा मतगणना स्थगित भएको थियो । अहिले मतगणना सुचारू भइसकेको छ । बारा– २ मा जसपाका अध्यक्ष उपेन्द्र यादव अग्रस्थानमा रहनु भएको छ । यादवलाई जनमत पार्टीका […]