भारतको आसाममा बाढी पहिरोबाट करिब ५५ लाख प्रभावित, मृत्यु हुनेको संख्या १०१ पुग्यो

भारतको उत्तरपूर्वी राज्य आसाममा आएको बाढीले ५४ लाख ५० हजार भन्दा बढी मानिस प्रभावित भएका भारत सरकारले जनाएको छ ।  बिहीबारसम्म बाढीपहिरोका कारण १०१ जनाको मृत्यु भएको अधिकारीहरूले बिहीबार जनाएका छन् । वर्षापछि थुप्रै ठाउँमा डुबान भएको छ भने ठाउँठाउँमा पहिरो गएर पाइपहरू बगाइदिँदा कतिपय स्थानमा खानेपानीको अभावसमेत देखिएको छ ।  बुधबार राज्यभर १२ जनाको मृत्यु भएको स्थानीय समाचारमा जनाइएको छ । बाढीले आसाममा बाढी आउन थालेपछि मे महिनाको मध्यदेखि मृत्यु हुनेको संख्या १०१ पुगेको छ ।  हा

सम्बन्धित सामग्री

बाढी, पहिरो र डुबानमा परेर मृत्यु हुनेको संख्या १०७ पुग्यो

काठमाडौँ - अविरल वर्षाका कारण देशभर बाढी, पहिरो तथा डुबानले मृत्यु हुनेको संख्या १०७ पुगेको छ ।  सातै प्रदेशका विभिन्न ठाउँमा आएको विपद्का कारण मृत्यु हुनेको संख्या १०७ पुगेको हो । सबैभन्दा धेरै प्रदेश १ मा बाढी, पहिरो तथा डुबानमा परेर ६४ जनाको मृत्यु भएको छ । यस्तै सुदूरपश्चिममा ३२ जनाको मृत्यु भएको गृह मन्त्रालय…

बाढी, पहिरो र डुबानमा परेर मृत्यु हुनेको संख्या १०७ पुग्यो

काठमाडौँ - अविरल वर्षाका कारण देशभर बाढी, पहिरो तथा डुबानले मृत्यु हुनेको संख्या १०७ पुगेको छ ।  सातै प्रदेशका विभिन्न ठाउँमा आएको विपद्का कारण मृत्यु हुनेको संख्या १०७ पुगेको हो । सबैभन्दा धेरै प्रदेश १ मा बाढी, पहिरो तथा डुबानमा परेर ६४ जनाको मृत्यु भएको छ । यस्तै सुदूरपश्चिममा ३२ जनाको मृत्यु भएको गृह मन्त्रालय…

बाढी पहिरोबाट मृत्यु हुनेको संख्या १११ पुग्यो

आइतबारदेखिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी शुक्रबार दिउँसोसम्म १ सय ११ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परी १ नम्बर प्रदेशमा ६५ जना, बागमती प्रदेशमा १ जना, गण्डकी प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा ४ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा ३२ जना गरी जम्मा १ सय ११ जनाको मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।  साथै १ नम्बर प्रदेशमा २१ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा १७ जना गरी जम्मा ४२ ज

अपडेट : बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ७७ पुग्यो, २७ जना बेपत्ता

विगत केही दिनदेखि परेको वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज साँझसम्म ७७ जनाले ज्यान गुमाएका छन् । आज मात्रै ५० भन्दा बढीको मृत्यु भएको जनाइएको छ । गृहमन्त्रालका अनुसार अहिलेसम्म २७ जना बेपत्ता छन् । कूल २२ जना घाइते छन् भने २७ घर पूर्ण क्षति भएको छ । प्राप्त विवरणअनुसार सबैभन्दा बढी […]

बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ७७ पुग्यो, २६ जना बेपत्ता

बेमौसमी वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी  ७७ जनाले ज्यान गुमाएका छन् । आज मात्रै ५० भन्दा बढीको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयको विज्ञप्तिअनुसार अहिलेसम्म २६ जना बेपत्ता छन् । कूल २२ जना घाइते छन् भने २७ घर पूर्ण क्षति भएको छ ।  सबैभन्दा बढी पाँचथरमा पहिरोमा परेर २४ को मृत्यु भएको छ । त्यसपछि इलाममा १३ र डोटीमा १२ जनाको मृत्यु भएको छ ।कालिकोटमा एक, बैतडीमा चार, डडेलधुरामा एक, बझाङमा दुई, हुम्लामा छ, सोलुखुम्बु र प्यूठानमा एक÷एक, धनकुटामा सा

बाढी-पहिरो अपडेट : मृत्यु हुनेको संख्या ४८ पुग्यो, ३१ बेपत्ता

काठमाडौं : केही दिनदेखि भएको निरन्तर वर्षका कारण गएको बाढी तथा पहिरोमा परी देशभर मृत्यु हुनेको संख्या ४८ जना पुगेको छ। बुधबार मध्याह्नसम्ममा विभिन्न जिल्लामा ४८ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ। गृह मन्त्रालयका सूचना अधिकारी  दिलकुमार तामाङका अनुसार ४८ जनाको मृत्यु, ३१ जना  बेपत्ता र ३२ जना घाइते भएका छन्।  त्यस्तै गरी २० वटा घर पूर्ण रुपमा क्षति भएको छ। बाढी‚ पहिरो र डुबानबाट १९ जिल्ला प्रभावित भएको छ।मंगलबार रातिदेखि वर्षा हुने

बाढी-पहिरो अपडेट : मृत्यु हुनेको संख्या ३१ पुग्यो, ४३ जना सम्पर्कविहीन

केही दिन देखिको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर मुलुकका विभिन्न जिल्लामा ३१ जनाको मृत्यु भएको छ ।  गृहमन्त्रालयबाट आज बिहानसम्मको प्राप्त विवरणअनुसार अन्य ४३ जना बेपत्ता भएका छन् । विपदमा परेर २२ जना घाइते भएका मन्त्रालयको विपद् व्यवस्थापन महाशाखा प्रमुख हुमकला पाण्डेले जानकारी दिइन् । सम्पर्कविहीन व्यक्तिको सङ्ख्या धेरै रहेकाले मृत्यु अझै बढ्ने देखिएको छ ।अहिलेसम्मको प्राप्त विवरणअनुसार इलाममा सात, पाँचथरमा छ, डोटीमा सात, धनकुटामा छ, सुनसरीमा दुई, कालिकोटमा एक, डडेलधुरामा एक

भारतको केरलामा बाढी पहिरो, २६ जनाको मृत्यु

एजेन्सी । भारतको केरलामा बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या २६ पुगेको छ । मृत्यु भएकामध्ये पाँच जना बालबालिका रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । बाढीमा परेर अझै केही हराइरहेको प्रहरीले जनाएको छ । भारतको दक्षिणी क्षेत्रमा वर्षा जारी रहेकाले बाढी र पहिरोका कारण सयौं नागरिक विस्थापित भएको त्यहाँको सरकारले जनाएको छ । केरलाको कोट्टयाम […]