किरण एसियाको उत्कृष्ट १० खेलाडीको सूचीमा

२० चैत काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङ एएफसीकै साताको उत्कृष्ट अन्तर्राष्ट्रिय खेलाडीको सूचीमा परेका छन् । एसियाली फुटबल महासंघ (एएफसी)ले बिहीबार सार्वजनिक गरेको एएफसी इन्टरनेसनल प्लेअर अफ दि विकमा किरणसहित १० खेलाडी मनोनयनमा परेका हुन् । यसरी मनोनयनमा पर्ने किरण नेपालकै पहिलो खेलाडी समेत बने । एएफसीले पछिल्लो भएका […]

सम्बन्धित सामग्री

एनएसजेएफ स्पोर्टस अवार्ड : अञ्जन विष्ट बने वर्ष उत्कृष्ट पुरुष खेलाडी

काठमाडौं– नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली राष्ट्रिय फाुटबल टिमका फरवार्ड अञ्जन विष्टलाई उत्कृष्ट पुरुष वर्ष खेलाडीको अवार्ड दिएको छ । यसपटक वर्ष पुरुष खेलाडीको मनोनयनमा फुटबलका अञ्जन विष्ट र किरण चेम्जोङ, क्रिकेटका कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरी तथा ब्याडमिन्टनका प्रिन्स दाहाल परेका थिए । उनीहरुलाई पछि ...

क्रिकेटका कुशल र दीपेन्द्र , फुटबलका अञ्जन र किरण उत्कृष्ट खेलाडीमा मनोनयन

सार्वजनिक गरिएको मध्ये वर्षको उत्कृष्ट पुरुष खेलाडीको सूचिमा क्रिकेटरद्वय कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरी, फुटबलरद्वय अञ्जन बिष्ट र किरण चेम्जोङ तथा ब्याडमिन्टनका प्रिन्स दाहाल अटाएका छन्।

किरण चेम्जोङ बने एसियामा साताको उत्कृष्ट खेलाडी

२३ चैत काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङ एसियाकै साताको उत्कृष्ट खेलाडी बनेका छन् । एसियाली फुटबल महासंघ (एएफसी)ले बिहीबार एएएफसी इन्टरनेसनल प्लेअर अफ दी विकमा किरणसहित १० खेलाडीको मनोनयन सार्वजनिक …

कप्तान किरण एसियाकै साताको उत्कृष्ट १० खेलाडीको सूचीमा

थ्री नेसन्स कप विजेता नेपाली राष्ट्रिय टिमका कप्तान किरण चेम्जोङ एसियाकै साताको उत्कृष्ट अन्तर्राष्ट्रिय खेलाडीको सूचीमा परेका छन् । एसियाली फुटबल महासंघ (एएफसी) ले बिहीबार सार्वजनिक गरेको ‘एएफसी इन्टरनेसनल प्लेयर अफ द विक’ मा किरणसहित १० खेलाडी छन् । यो स्तरमा पुग्ने उनी पहिलो नेपाली हुन् ।

किरण चेम्जोङ एसियाकै दश उत्कृष्ट खेलाडीको मनोनयनमा परे

राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङ एसियाकै दश उत्कृष्ट फुटबल खेलाडीको सूचीमा पर्नुभएको छ । एसियाली फुटबल संघले जारी गरेको एसियाका दश उत्कृष्ट खेलाडीको सूचीमा किरण चेम्जोङ पर्नुभएको हो । एसियाली फुटबल संघले ‘एएफसी साताको राष्ट्रिय खेलाडी’को सूची सार्बजनिक गरेको छ । उक्त सूचीमा यूनाइटेड अरब एमिरेट्सका अलि मखौत, कतारका मोहम्मद मुन्तरी, जापानका युया ओसाको, इरानका सरदार अजमौन, सऊदी अरबका सलेह अल शेहरी, इराकका अला अलि म्हावी, बहराइनका मोहमेद मरहून, जोर्डनका मुसा अल तामरी, ताजिकिस्तानका अलिशेर हलिलोभ र नेपालका किरण चेम्जोङ हुनुहुन्छ ।

नङसला र किरण वर्षका उत्कृष्ट खेलाडी, स्पेशल अवार्ड ‘बन्दी सहायता नियोग’ लाई

काठमाडौं : नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गरेको स्पोर्टस अवार्ड अन्तर्गत वर्षको उत्कृष्ट महिला खेलाडीको अवार्ड नङसला तामाङ र उत्कृष्ट पूरुष खेलाडीको अवार्ड किरण चेम्जोङले जितेका छन्। एथलेटिक्सकी कान्छीमाया कोजुले पिपुल्स च्वाइस अवार्ड जितेकी छन्।  राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा भएको कार्यक्रममा राष्ट्रिय फुटबल टोल...

शरद र किरण उत्कृष्ट खेलाडी - Naya Patrika

पल्सर स्पोर्ट्स अवार्डमा उत्कृष्ट खेलाडीको मनोनयनमा किरण चेम्जाङ र शरद भेषावकर परेका छन् । आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले आइतबार उत्कृष्ट खेलाडीको मनोनयन सार्वजनिक गरेको हो । पुरुषतर्फ राष्ट्रिय फुटबल...पूरा पढ्नुहोस् »

उत्कृष्ट खेलाडीको मनोनयनमा किरण र शरद

Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank