स्पोर्ट्स अवार्ड : उत्कृष्ट प्रशिक्षकको मनोनयनमा फुटबलबाट दुई जना :: Pahilopost.com

काठमाडौं : खेलाडीको सफलताको पछाडि गुरु अर्थात् प्रशिक्षकको मुख्य भूमिका रहेको हुन्छ। त्यसैले पल्सर स्पोर्ट्स अवार्डमा पनि वर्षका उत्कृष्ट प्रशिक्षकको अवार्ड आकर्षणको रुपमा रहेको छ। यस विधामा यसपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक योतोकु कोजी र थ्रीस्टार क्लबका मेघराज केसी, एथलेटिक्सका पुष्पराज ओझा, क्रिकेटका जगत टमाटा र ब्याडमिन्टनका किरण

सम्बन्धित सामग्री

पल्सर स्पोर्ट्स अवार्ड : पिपुल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक

काठमाडौं- नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफले हरेक वर्ष प्रदान गर्दै आएको एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्ड २०७९ अन्तर्गत पिपुल्स च्वाइस अवार्डको मनोनयन आज सार्वजनिक भएको छ । मञ्चले यहाँ एक कार्यक्रम आयोजना गर्दै पिपुल्स च्वाइसका पाँच जना खेलाडी मनोनयन सार्वजनिक गरेको हो । आगामी माघ २८ गते हुने २०औँ संस्करणको मनोनयनमा फुटबलका अनन्त तामाङ, करातेका विप्लवलाल श्रेष्ठ, […]

पोखरा स्पोर्ट्स अवार्ड वैशाखमा

पोखरा (हाम्रो खेलकुद)– नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा सातौं पोखरा स्पोर्ट्स अवार्ड २०७९ अर्को महिना आयोजना हुने भएको छ । अवार्ड पोखरा सभागृह हलमा २०८० वैशाख २३ गते आयोजना हुने मञ्चले जनाएको छ । अवार्ड कार्यक्रमलाई सफल बनाउन शुक्रबार मञ्चका पूर्व अध्यक्ष, सल्लाहकार सहितको छलफल बैठक सम्पन्न भएको जनाएको छ । बैठकमा अवार्ड कार्यक्रमलाई […]

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड (फोटोफिचर)

मंगलबार कमलादीस्थित प्रज्ञा प्रतीष्ठानमा भएको कार्यक्रममा विभिन्न विधामा अवार्ड प्रधान गरिएको हो।...

एनएनआइपिए स्पोर्ट्स अवार्ड अर्काे महिना

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) को आयोजनामा चैत तेस्रो साता १७औं एनएनआइपिए स्पोर्ट्स अवार्ड हुने भएको छ । आयोजक एनएनआइपिएले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै एनएनआइपिए स्पोर्ट्स अवार्ड चैत १७ गते हुने जानकारी गराएको छ । वर्ष २०७८ मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका अफिसियल खेलकुद प्रतियागिताहरु नभएको हुदा यसवर्ष […]

'एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड' लाई मेरो रेडिमेड उद्योगको साथ

कैलाली – एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड २०७८ मा मेरो रेडिमेड उद्योग जोडिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको आयोजनामा हुने अवार्डमा मेरो रेडिमेड उद्योग सह–प्रायोजकको रूपमा जोडिएको हो । अवार्डका लागि मेरो रेडिमेड उद्योगले लगातार दोस्रो वर्ष सह–प्रायोजकको रूपमा सहयोग गर्ने भएको हो ।  नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष सीताराम ओझा र मेरो रेडिमेड उद्योगका प्रबन्ध निर्देशक मदन कुँवरका बीच प्रायोजनसम्बन्धी सम्झौता पत्रमा आज आइतवार हस्ताक्षर भएको छ ।  प्रदेशको गौरव बढाउने खेलाडीला...

एलिनाले जितिन् पिपल्स च्वाइस अवार्ड

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल टेबलटेनिसकी एलिना मर्हजनले नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुने ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत पिपल्स च्वाइस विधा जितेकी छिन् । उनले क्रिकेटका ओपनर कुशल भुर्तेल, ब्याडमिन्टनका प्रिन्स दाहाल र फुटबल की गोलरक्षक एन्जिला तुम्बापो सुब्बालाई पछि पार्दै उक्त अवार्ड जितेकी हुन् । उनले भोट मार्फत उक्त अवार्ड जितेकी हुन् […]

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७७: पिपल्स च्वाइसको मनोनयन सार्वजनिक

क्रिकेटका कुशल भुर्तेल, ब्याडमिन्टनका प्रिन्स दाहाल, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ, फुटबलकी एन्जिला तुम्बापो सुब्बा र टेबल टेनिसकी एलिना महर्जन एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७७ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयनमा परेका छन्।...

एनएसजेएफ अवार्ड चैत ७ मा

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले चैत दोस्रो साता पल्सर स्पोर्ट्स अवार्ड २०७५ आयोजना गर्ने भएको छ।...

एनएनआईपीए स्पोर्ट्स अवार्ड फागुन १७ गते हुने

२७ माघ, काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) को आयोजनामा एनएनआईपीए स्पोर्ट्स अवार्ड आगामी फागुन १७ गते हुने भएको छ । एनएनआईपीएले बिहीबार पत्रकार सम्मेलन गर्दै १६औं संस्करणको अवार्ड ललितपुरको गोदावरी नगरपालिका बज्रबारहीमा हसने जानकारी गराएको हो । संघले आफ्नो वार्षिक कार्यक्रम अनुसार प्रत्यक वर्ष खेलाडीहरूको प्रोत्साहनका लागि विभिन्न खेलका उत्कृष्ट खेलाडीहरूलाई […]

पोखरा स्पोर्ट्स अवार्ड स्थगित

आगामी सोमबार आयोजना हुने तयारी गरिएको पोखरा स्पोर्ट्स अवार्ड दोस्रोपटक स्थगित हुन पुगेको छ ।