भारतीय मैदानमा जापानी खेलाडीको पेनाल्टी रोकेपछि किरन चेम्जोङ 'म्यान अफ दी म्याच' :: Pahilopost.com

काठमाडौं : नेपालका नम्बर वान गोलकिपर किरण चेम्जोङ 'आइ लिग'को दोस्रो खेलमा म्यान अफ दी म्याच घोषित भएका छन्। मंगलबार भएको इस्ट बंगाल विरुद्धको खेलमा किरणले मिनेर्भा पञ्जावका लागि दुई उत्कृष्ट सेभ गरेका थिए। किरणले दोस्रो हाफमा एक पेनाल्टी समेत सेभ गरेका थिए। तर, उक्त खेल मिनेर्भाले जित्न भने