क्रिकेटका कुशल र दीपेन्द्र , फुटबलका अञ्जन र किरण उत्कृष्ट खेलाडीमा मनोनयन

सार्वजनिक गरिएको मध्ये वर्षको उत्कृष्ट पुरुष खेलाडीको सूचिमा क्रिकेटरद्वय कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरी, फुटबलरद्वय अञ्जन बिष्ट र किरण चेम्जोङ तथा ब्याडमिन्टनका प्रिन्स दाहाल अटाएका छन्।