भेरी अस्पताल परिसरमा अचेल यस्ता बिचौलियाको बिगबिगी नै बढेको छ। निजी स्वास्थ्य संंस्थाले बिरामी र उनका कुरुवालाई भ्रममा पारेर जबरजस्ती अस्पताल बाहिर पुर्याउने गरेका छन्। बिचौलियाको बिगबिगी बढ्दा अस्पतालमा पुग्ने सेवाग्राहीले निजी स्वास्थ्य संस्थाबाट महंगो...