सत्ता गठबन्धनबीच महानगर र उपमहानगरपालिकामा केन्द्रबाटै चुनावी तालमेल भएपछि बागीको बिगबिगी देखिएको छ । महानगर र उपमहानगरमा गठबन्धन सम्बद्ध पार्टीबाटै बागी उम्मेदवारी दर्ता भएको छ ।नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताबीच केन्द्रमा भएको सहमतिलाई कार्यकर्ताले उल्लङ्घन गरेको पाइएको छ । ६ महानगर र ११ उपमहानगरपालिकामा गठबन्धनको सहमति पूर्णरुपमा कार्यान्वयन हुन नसकेको हो ।गठबन्धनभित्रबाट पोखरा, भरतपुर, ललितपुर र विराटनगरमा