काँग्रेस सांसदको प्रश्न– जबज दुनियाँको कुन कम्युनिस्ट पार्टीले स्वीकार गरेको छ ?

राष्ट्रियसभामा नेपाली काँग्रेसका सांसद जितेन्द्र नारायण देवले नेकपा एमालेका सांसदहरुलाई जनताको बहुदलीय जनवाद (जबज) दुनियाँको अन्य कुन मुलुकको कम्युनिस्ट पार्टीले स्वीकार गरेको छ भनेर प्रश्न गरेका छन् ।राष्ट्रियसभाको बुधबार बसेको बैठकको विशेष समयमा उनले एमालेले अंगिकार गर्दै आएको जबज विश्वका कुनै पनि मुलुकमा नभएको तर्क गरे ।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले वर्तमान सरकार परमादेशबाट बनेको भन्दै विश्वको कुनै पनि मुलुकमा यसरी परमादेशबाट सरकार नबनेको टिप्पणी गरेपछि काँग्रेसका सांसद देवले

सम्बन्धित सामग्री

सांसदको प्रश्न : सरकारले एसपीपी प्रस्ताव स्वीकार गर्न लागेको हो ?

३१ जेठ, काठमाडौं । अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसीप प्रोगाम (एसपीपी) का सन्दर्भमा सांसदहरुले सरकारको जवाफ माग गरेका छन् । विनियोजन विधेयक माथि परराष्ट्र मन्त्री डा. नारायण खड्कालाई प्रश्न गर्ने क्रममा सांसदहरुले एसपीपीलाई शंकाको घेरामा राखेर …

संसदमा महिला सांसदको प्रश्न- बलात्कार सम्बन्धी मुद्दामा हदम्याद कहिलेसम्म?

काठमाडौँ- संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठकमा बलात्कार सम्बन्धी मुद्दामा उजुरी दिन हदम्याद हटाउनुपर्नेमा जोडदार माग उठेको छ। शुक्रबार यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने विद्येयकमाथिको छलफलमा भाग लिने क्रममा सांसदहरुले बलात्कारलाई जघन्य अपराधको रुपमा स्वीकार गरिसकेपछि यसमा रहेको हदम्याद हटाउन माग गरेका हुन्। सांसद पुष्पा भुसालले नेपाली समाजमा हरेक दिन महिलाविरुद्ध हिंसाका घटना घटिरहेकाले पीडितको […]