काठमाडौं, ८ बैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) स्थानीय तहको निर्वाचनको लागि ६ वटा महानगर र उपमहानगरको प्रमुुख र उपप्रमुखको टुंगो आगामी बैशाख १० गते लगाउने भएको छ । एमालेका प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले १० गते दिउँसो ३ बजे बस्ने सचिवालय बैठकले निर्णय गर्ने रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । सचिवालय बैठकमा प्रदेश […]