गठबन्धनले धेरै स्थानमा निर्वाचन जित्ने नेपालको दावी

चितवन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनले धेरै स्थानमा निर्वाचन जित्ने समेत दावी गर्नु भएको छ । चितवनमा बिहीबार हुने चुनावी सभालाई सम्बोधन गर्न भरतपुर आउनुभएको नेपालले सञ्चारकर्मीसँग कुरा गर्दै गठबन्धनको पक्षमा राम्रो माहोल बनेकोले धेरै स्थानमा निर्वाचन जित्ने बताउनु भएको हो । भरतपुरमा स्वतन्त्र उम्मेदवारी फिर्ता गराउने कोसिस भइरहेको […]

सम्बन्धित सामग्री

नेपालमा श्रीमतीलाई प्रधानमन्त्री बनाउने भिजन हावी भयो : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले श्रीमतीलाई प्रधानमन्त्री बनाउन नेताहरुको ध्यान केन्द्रीत भएको टिप्पणी गरेका छन्।  आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले अहिले मुलुकमा देश बिकास गर्ने भन्दा पनि श्रीमतीलाई प्रधानमन्त्री बनाउने भिजन हावी भएको बताएका हुन्। उनले आफुले घुँडा टेक्ने हो भने सरकार बनाउन कुनै गाह्रो काम नभएको भन्दै कसैको प्रधानमन्त्री हुने मोहले देशको भविष्यसंग खेलबाड गर्न नहुने बताए । त्यस्तै अध्यक्ष ओलीले गठबन्धन सरकारले जस्तो सुकै कदम चालेर र राज्यसंयन्त्रको दुरुपयोग गरेर निर्वाचन जित्ने कोशिस गरेको आरोप लगाए । उनले एमालेले यसअघिको निर्वाचनमा कुनै पनि स्थानमा हमला नगरेको बरु एमालेका कार्यकर्तामा मारिएको र घाइते हुनुपरेको बताए । अहिले सवैको ध्यान मुलुकको बिकासमा केन्द्रीत हुनुपर्ने भएपनि नेताहरुमा समृद्ध नेपाल सुखी नेपाली भन्ने हिम्मत नआएको उनले बताए । उनले मुलुकको स्रोत साधनको अधिकतम प्रयोग गरेर मुलुकलाई समृद्ध बनाउन सकिने बताए ।

माहौल गठबन्धनकै पक्षमा छ : माधवकुमार नेपाल

चितवन – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको पक्षमा राम्रो माहौल बनेको बताएका छन् । सत्ता पक्षीय गठबन्धनले आज यहाँ आयोजना गर्न लागेको जनसभालाई सम्बोधन गर्न आएका अध्यक्ष नेपालले गठबन्धनले धेरै स्थानमा निर्वाचन जित्ने दाबी गरे। सबै स्थानमा गठबन्धन भए राम्रो हुन्थ्यो भन्ने प्रतिक्रिया जनताबाट आएको भन्दै नेपालले गठबन्धनलाई निर्वाचन जिताउने अभियानमा लाग्न सबैलाई […]

गठबन्धनको पक्षमा माहोल बनेको छ : माधव नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको पक्षमा राम्रो माहोल बनेको बताएका छन् । सत्तापक्षीय गठबन्धनले आज यहाँ आयोजना गर्न लागेको जनसभालाई सम्बोधन गर्न आएका अध्यक्ष नेपालले गठबन्धनले धेरै स्थानमा निर्वाचन जित्ने समेत दावी गरे ।नेपालले भने “राम्रोसँग व्यवस्थापन गरेका छौँ ।” ‘सबै स्थानमा गठबन्धन भए राम्रो हुन्थ्यो’ भन्ने प्रतिक्रिया जनताबाट आएको भन्दै उनले गठबन्धनलाई निर्वाचन जिताउने अभियानमा लाग्न सबैलाई आग्रह गरे । चुनावको माहोल अनुक