मृत्यु भएकी महिलालाई जीवित गराएको भिडियो भाइरल भएपछि प्रहरीले थाल्यो अनुसन्धान

बुटवल । बुटवलको एक चर्चमा पास्टरले ‘मृत्यु’ भएको भनिएको व्यक्तिलाई जीवित गराएको भन्दै सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि प्रहरीले अनुसन्धान थालेको छ । विवेक सत्यालको नामबाट सार्वजनिक भएको २ मिनेट ४५ सेकेन्ड लामो भिडियोमा होली क्यालभरी चर्चका पास्टर भनिने राजेन्द्र गोतामेले एक ‘मृत’ महिलालाई जीवित गराएको देखाइएको छ । यस्तो भिडियोले समाजमा भ्रामक सन्देश दिने […]

सम्बन्धित सामग्री

जीवित श्रीमानकाे मृत्यु भएको भन्दै एकल भत्ता खाएपछि...

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछाप जिल्ला मन्थली नगरपालिका-३ का तत्कालीन वडा सचिव शिवकुमार महत्तोसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले सार्वजनिक सम्पति हिनामिना गरेको आरोपमा तत्कालीन वडा सचिव महत्तो र निर्मला खत्रीविरुद्ध आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो । आफू जीवि...

जीवित श्रीमानकाे मृत्यु भएको भन्दै एकल भत्ता खाएपछि...

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछाप जिल्ला मन्थली नगरपालिका-३ का तत्कालीन वडा सचिव शिवकुमार महत्तोसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले सार्वजनिक सम्पति हिनामिना गरेको आरोपमा तत्कालीन वडा सचिव महत्तो र निर्मला खत्रीविरुद्ध आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो । आफू जीवि...

प्रतिलाख जीवित जन्ममा मातृ मृत्यु एक सय ५१

नेपालमा प्रतिलाखमा एक सय ५१ जना आमाको मृत्यु हुने गरेको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय तथ्याङ्क कार्यालय र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले संयुक्तरूपमा नेपालमा पहिलो पटक राष्ट्रिय जनगणनासँगै गरेको ‘मातृ मृत्युसम्बन्धी अध्ययन’ ले नेपालमा प्रतिलाख जीवित जन्ममा मातृ मृत्यु एक सय ५१ रहेको देखाएको हो । नेपालले सन् २०२२ मा प्रतिलाख एक …

मृत व्यक्तिलाई जीवित बनाउने भनिएका पास्टर पक्राउ

बुटवलमा मृत व्यक्तिलाई जीवित बनाउने भनिएका एक जनालाई बुटवलबाट प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलले होली क्यालोरी चर्च बुटवलका  पास्टर कञ्चनपुर जिल्ला निवासी ३५ वर्षीय राजेन्द्र गोतामेलाई पक्राउ गरेको हो । ‘मृत्यु भएको भनिएको व्यक्तिलाई जीवित गराइएको’ भन्दै सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएपछि प्रहरीले आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाएको हो ।आरोपित गोतामेलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा पठाइएको बुटवलका

पास्टरले मृतकलाई जीवित गराएको भनिएको भिडियोबारे प्रहरीले थाल्यो अनुसन्धान

६ भदौ, बुटवल । बुटवलको एक चर्चमा पास्टरले मृत्यु भएको भनिएको व्यक्तिलाई जिवित गराएको भन्दै सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि प्रहरीले अनुन्धान थालेको छ । विवेक सत्यालको नामबाट सार्वजनिक भएको २ मिनेट ४५ सेकेण्ड लामो भिडियोमा होली क्यालभरी चर्चका पास्टर भनिने राजेन्द्र गोतामेले एक ‘मृत’ महिलालाई जिवित गराएको देखाइएको छ । यस्तो भिडियोले समाजमा भ्रामक […]

धर्मका नाममा यस्तो नाटक ! ‘ढलेकी’ महिला ओछ्यानबाट जुरुक्कै (भिडिओ)

बुटवलको एक चर्चमा मृत्यु भएको व्यक्तिलाई जीवित गराइएको भन्दै एउटा भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको छ । धार्मिक अन्धविश्वास बढाएर भ्रम फैलाउन खोजेको आरोपमा एक पास्टर पक्राउ परेका छन् । घटनाको अनुसन्धान थालेको रुपन्देहीका सीडीओ भरतमणि पाण्डेले बताए ।

जीवित व्यक्तिको जग्गा किर्ते गरी बेच्ने ५ जना पक्राउ

जीवित व्यक्तिको नक्कली मृत्यु दर्ता प्रमाणपत्र बनाएर जग्गा बेच्ने पाँचजनालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरी सार्वजनिक गरेकोछ ।आइतबार केन्द्रीय अनुसन्धान ब्युरोमा पत्रकार सम्मेलन गर्दै अर्काको जग्गाबेचेको आरोपमा दार्चुला घर भई हाल काठमाडौं टोखा–८ बस्ने महावीर चन्द,सिन्धुपाल्चोक घर भई हाल ललितपुर सुनाकोठी बस्ने गणेशबहादुर खनाल,सोलुखुम्बु घर भई बूढानीलकण्ठ बस्ने बाबुराम कार्की, नुवाकोट घर भईकाठमाडौं […]

जीवित व्यक्तिको मृत्यु दर्ता गरी जग्गा बेच्ने ५ जना पक्राउ

काठमाडाैं : जीवित व्यक्तिको नक्कली मृत्यु दर्ता प्रमाणपत्र बनाएर जग्गा बेच्ने पाँच जनालाई केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरी सार्वजनिक गरेको छ।आईतबार केन्द्रिय अनुसन्धान ब्यूरोमा पत्रकार सम्मेलन गर्दै अर्काको जग्गा बेचेको आरोपमा दार्चुला घर भई हाल काठमाडौं टोखा–८ बस्ने महावीर चन्द, सिन्धुपाल्चोक घर भई हाल ललितपुर सुनाकोठी बस्ने गणेश बहादुर खनाल, सोलुखुम्बु घर भई बुढानिलकण्ठ बस्ने बाबुराम कार्की, नुवाकोट घर भई काठमाडौं वनस्थली बस्ने प्रेमप्रसाद खनाल र काठमाडौं तारकेश्वर घ

चीनको सुचोमा होटलको भवन भत्किँदा ८ जनाको मृत्यु

चीनको सुचो शहरमा एक होटलको भवन भत्किँदा आठजनाको मृत्यु भएको छ ।   उद्धारकर्मीहरूले भग्नावशेषमा पुरिएका नौजनाको खोजी गरिरहेको त्यहाँको सरकारी सञ्चारमाध्यमले खबर दिएका छन् ।    सिजी काइयुआन होटल सोमवार अपराह्न भत्केको थियो । आकस्मिक व्यवस्थापन मन्त्रालयले उद्धारका लागि एक टोली पठाएको छ ।  भवन कसरी भत्कियो भन्ने विषयमा अनुसन्धान चलिरहेको छ । उद्धारकर्मीहरूले भग्नावशेषमा जीवित मानिसहरूको खोजी गरिरहेको तस्वीर सिन्ह्वाले प्रकाशन गरेको छ ।    सिजी काइयुआन सन् २०१८ मा बजेट होटलका रूप...

नेपालमा पहिलोपटक वंशाणु अनुसन्धान, दश दिनमा निष्कर्ष आउने

नेपालमा पहिलोपटक मानिसको वंशाणुको अध्ययन सुरु भएको छ । कोरोना भाइरसको महामारी जारी रहेका बेला सङ्क्रमित व्यक्तिको वंशाणुको अनुसन्धान सुरु गरिएको हो । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले थालेको अध्ययनको नेपालभित्रको काम पूरा भएको छ । अहिले विदेशी प्रयोगशालामा नेपाली ‘जिन’ अर्थात् वंशाणुको थप अध्ययन र विश्लेषण भइरहेको छ । कोरोना सङ्क्रमणमा परेका जीवित तथा मृत्यु भएकासमेत गरेर १५ जनालाई वंशाणु अध्ययनमा सहभागी गराइएको परिषद्का सदस्यसचिव डा. प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।