जीवित श्रीमानकाे मृत्यु भएको भन्दै एकल भत्ता खाएपछि...

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछाप जिल्ला मन्थली नगरपालिका-३ का तत्कालीन वडा सचिव शिवकुमार महत्तोसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले सार्वजनिक सम्पति हिनामिना गरेको आरोपमा तत्कालीन वडा सचिव महत्तो र निर्मला खत्रीविरुद्ध आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो । आफू जीवि...

सम्बन्धित सामग्री

जीवित पतिको मृत्यु दर्ता गराई भत्ता बुझ्ने महिलालाई ३ महिना कैद सजाय

काठमाडौं । जीवितै रहेका आफ्ना पतिको मृत्यु दर्ता गराएर एकल महिला भत्ता खाने एक जनालाई तीन महिना जेल सजाय भएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीश तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले मृत्यु दर्ता गर्ने वडासचिव शिवकुमार महतो र महिला निर्मला खत्रीलाई दोषी ठहर गरेको हो । रामेछापको मन्थली नगरपालिका–३ बस्ने रामबाबु […] The post जीवित पतिको मृत्यु दर्ता गराई भत्ता बुझ्ने महिलालाई ३ महिना कैद सजाय appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

जिउँदो पतिलाई मरेको भनी भत्ता खाने महिलालाई ३ वर्ष कैद र १० हजार जरिवाना

पति जीवितै हुँदाहुँदै मृत्यु भएको भनी एकल भत्ता खाने महिला र कागजपत्र बनाइदिने वडा सचिव र महिलालाई जनही ३ महिना कैद र १० हजार रुपैयाँ जरिवाना ठहर भएको छ।...

जीवित श्रीमानकाे मृत्यु भएको भन्दै एकल भत्ता खाएपछि...

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछाप जिल्ला मन्थली नगरपालिका-३ का तत्कालीन वडा सचिव शिवकुमार महत्तोसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले सार्वजनिक सम्पति हिनामिना गरेको आरोपमा तत्कालीन वडा सचिव महत्तो र निर्मला खत्रीविरुद्ध आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो । आफू जीवि...

बझाङका चार स्थानीय तहले दिए एकल पुरुष भत्ता

बझाङका चार स्थानीय तहले एकल पुरुषलाई पनि भत्ता दिने भएका छन् । स्थानीय तहले कार्यविधि बनाएर श्रीमतीको मृत्यु भएपछि एक्लो जीवन बिताइरहेका ५० वर्षभन्दा माथिका एकल पुरुषलाई मासिक रु ५०० देखि रु दुई हजारसम्म सामाजिक सुरक्षा भत्ता दिँदै आएका छन् । एकल पुरुष भत्ता दिनेमा दुर्गाथली, थलारा, वित्थडचिर गाँउपालिका र जयपृथ्वी नगरपालिका रहेका छन । …

कोभिडका कारण मृत्यु भएका परिवारलाई ५० हजार

नगरपालिकाका प्रमुख सूर्यप्रसाद पोख्रेलले यो यस वर्षको नयाँ कार्यक्रम भएको बताए। नगरपालिकाले नयाँ कार्यक्रमका रूपमा देउमाईलाई अपाङ्ता मैत्री घोषणा गरेर अपाङ्ता भएका पहेलो कार्ड भएका व्यक्तिलाई मासिक रु ५ सय दिने निर्णय गरेको छ। सो नगरपालिकाले एकल पुरुषलाई समेत भत्ता दिँदै आएको छ ।

एकल पुरुषलाई मासिक भत्ता

हेलम्बु गाउँपालिकाले एकल पुरुषलाई भत्ता वितरण सुरु गरेको छ । गाउँपालिकाले चालू आर्थिक वर्षको दोस्रो चौमासिकबाट एकल पुरुषलाई भत्ता वितरण सुरु गरेको हो । श्रीमतीको मृत्यु भएको मृत्यु दर्ता प्रमाणपत्र पेश गरेपछि पुरुषहरुले भत्ता पाउनेछन् । गाउँपालिकाभर रहेका एकल पुरुषको अभिलेखीकरण गरेर भत्ता वितरण सुरु गरिएको गाउँपालिकाले जनाएको छ । अहिलेसम्म १ सय ९५ एकल पुरुषले भत्ता लिइसकेको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए ।

अब एकल पुरुषलाई पनि मासिक भत्ता !

मेलम्ची: एकल महिलाले मात्र होइन, एकल पुरुषले पनि अब सामाजिक सुरक्षा भत्ता पाउने भएका छन्। यसका लागि यहाँको हेलम्बु गाउँपालिकाले श्रीमती मृत्यु भएका सबै उमेर समूहका एकल पुरुषलाई आन्तरिक स्रोतबाट मासिक रु ५०० भत्ता उपलब्ध गराउन शुरुआत् गरेको छ। सो गाउँपालिकाका सात वटै वडाका १९५ जनालाई भत्ता वितरण गरिएको

एकल पुरुषहरूलाई मासिक एक हजार भत्ता

खोटाङको रावा बेसी गाउँपालिकाले विधुर भत्ता दिन थालेको छ । श्रीमतीको मृत्यु भएका ४५ वर्ष माथिका एकल पुरुषहरूलाई पालिकाले मासिक एक हजार विधुर भत्ता दिन थालेको हो ।