कांग्रेसले गणेश लामालाई दियो काभ्रेमा टिकट

नेपाली कांग्रेसले काभ्रेबाट प्रदेश सभामा 'गुण्डा नाइके' गणेश लामालाई उम्मेद्वार बनाएको छ। लामा कांग्रेसबाट काभ्रेपलाञ्चको १ को (ख)बाट उम्मेद्वार बनेका हुन्। उनी फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य थिए। फोरम लोकतान्त्रिक कांग्रेसमा विलय भएसँगै उनी पनि कांग्रेसमा आएका हुन्। काभ्रेमा कांग्रेसका प्रतिनिधिसभाका उम्मेद्वार तीर्थ लामाले गणेश लामा प्रदेश सभाबाट उम्मेद्वार बनेको पुष्टि गरे। प्रहरीमा लामाविरुद्ध अपहरण र असुलीका…

सम्बन्धित सामग्री

रास्वपाले फेरि रविलाई नै उम्मेदवार बनाउने

उनले भने, ‘लोकतन्त्रमा कहीँ नभएको विधि कांग्रेसले राष्ट्रपतिकै लागि सरकारलाई समर्थनको सहमति दियो।’...

एमाले सांसद भन्छन्– सरकारलाई काम गर्न नदिन कांग्रेसले विश्वासको मत दियो

नेकपा (एमाले)का सांसद भैरवसुन्दर श्रेष्ठले कांग्रेसले विश्वासको मत दिएर सरकारलाई राम्ररी काम गर्न नदिने मनशाय राखेको बताएका छन् । शुक्रवार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद श्रेष्ठले कांग्रेसले वर्तमान सरकारलाई दिएको समर्थनप्रति...

देउवालाई गगन थापाकाे चेतावनी– गाेप्य सहमति नगर्नुहाेला, धाेका दियाे भन्न पाइँदैन

उनले छलफल र निर्णयहरू पारदर्शी नभए कांग्रेसले नबोक्ने र भोलि कसैले पनि कांग्रेसले धोका दियो भन्न नपाइने बताए ।

माओवादी नेताहरुको प्रतिक्रिया : चुनावमा कांग्रेसले धोका दियो

सत्ता गठबन्धनमा सहभागी नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताले  नेपाली कांग्रेसले धोका दिएको निष्कर्ष निकालेका छन् । माओवादीसहित   एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा लगायत दलहरूले काँग्रेसलाई इमानदारिताका साथ मत दिएपनि कांग्रेसले धोका दिएको आरोप लगाएका हुन । गठबन्धनमा सहभागी दलहरूले एक आपसमा मत नदिँदा एमाले मजबुत भएर आएको नेताहरूको बुझाई छ ।चुनावी परिणामकै बीच माओवादी केन्द्रका पोलिटब्युरो सदस्य रामप्रसाद सापकोटा‘ दीपशिखा’ले कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीसँगक

शेखरको स्थानमा कांग्रेसले दियो मानबहादुरलाई टिकट

डेंगुबाट निधन भएका उम्मेदवार शेखरचन्द्र थापाको स्थानमा कांग्रेसले मानबहादुर लिम्बूलाई उठाउने भएको छ । मोरङ क्षेत्र नम्बर ३ को प्रदेश सभा १ मा कांग्रेसले लिम्बूलाई टिकट दिएको हो । क्षेत्र नम्बर...

रुकुम पश्चिमका दुबै प्रदेशसभा क्षेत्रमा कांग्रेसले दियो उम्मेदवारी

२३ असोज, सुर्खेत । नेपाली कांग्रेस रुकुम पश्चिमका दुबै प्रदेशसभा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ । सत्तारूढ गठनबन्धनमा कुरा नमिले पछि कांग्रेसले दुबै प्रदेशसभा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको हो । प्रदेशसभा ‘क’ मा कृष्णबहादुर रोकाय र प्रदेश सभा ‘ख’ मा प्रेमप्रकाश ओलीले उम्मेदवारको मनोनयन दर्ता गराएका छन् । रुकुम पश्चिममा प्रदेश सभाको एउटा सिट कांग्रेसले […]

सिन्धुली –१ मा कांग्रेसले श्याम घिमिरेलाई दियो टिकट

सिन्धुली । नेपाली कांग्रेसले सिन्धुलीको क्षेत्र नम्बर –१ मा श्याम घिमिरेलाई टिकट दिएको छ । कांग्रेसका केन्द्रीय सदस्य समेत रहनु भएका घिमिरेलाई सत्ता गठबन्धनका तर्फबाट कांग्रेसले सिन्धुली –१ बाट उम्मेदवार बनाएको हो । सिन्धुलीमा दुईवटा निर्वाचन क्षेत्र रहेका छन् । त्यसैगरी सत्ता गठबन्धनमा क्षेत्र नम्बर –२ भने माओवादीको भागमा परेको छ । क्षेत्र नम्बर–२ मा […]

समानुपातिक निर्वाचनमा भाग लिन कांग्रेसले दियो आयोगमा निवेदन

नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फ भाग लिन निर्वाचन आयोगमा निवेदन दिएको छ ।

कांग्रेसले दियो प्रशिक्षण

स्याङ्जा, (नेस) ।  नेपाली कांग्रेस स्याङ्जाले गाउँ–गाउँमा प्रशिक्षण दिन थालेको छ । मंगलबार हरिनास गाउँपालिका–७ मा पनि नेपाली कांग्रेसले कार्यकर्ता प्रशिक्षण गरेको छ । प्रशिक्षण कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका कार्यवाहक सभापति कुमार रानाले नेपाली कांग्रेसका नीति, सिद्धान्त र वर्तमान अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो । सबै वर्ग, जातजाति, धर्मसंस्कृतिलाई अँगाल्दै समान अवसर र व्यवहार गर्ने […]

कोभिड अस्पताल बनाउन कांग्रेसले दियो भवन

डोटी जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको र उपचार गर्नका लागि ठाउँ अभाव भएपछि नेपाली कांग्रेसले आफ्नो पार्टी कार्यालयमा रहेको बिपी स्मृति भवनमा अस्थायी कोभिड अस्पताल बनाउन दिने निर्णय गरेको छ ।जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ४२१ पुगेको र उपचार गर्नमा असहज भएको खबरपछि कांग्रेसले उक्त निर्णय गरेको हो । सङ्क्रमितको उपचारका लागि अस्थायी कोरोना अस्पताल सञ्चालन गर्नका लागि पार्टी कार्यालय उपलब्ध गराउने निर्णय गरिएको पार्टी जिल्ला सभापति प्रदीपकुमार देउवाले बताए । अस्थायी कोभिड अस्पत