‘राजदूतहरुले श्रमिकको हितलाई केन्द्रमा राखेर काम गर्नुपर्छ’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशस्थित नेपाली दूतावासका राजदूतलाई नेपाली श्रमिक तथा कामदारको हितलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित श्रम आप्रवासनसम्बन्धी समस्या र तिनको समाधानसम्बन्धी अन्तरक्रियामा उहाँले विदेशमा रहेका नेपाली कामदारले अनेकन समस्या झेल्नुपरेकामा ध्यानाकर्षण गराउँदै उक्त निर्देशन दिनुभएको हो । सरकारले पहिलो पटक विदेशस्थित नेपाली राजदूतलाई …

सम्बन्धित सामग्री

नागरिककाे गुनासोलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिककाे गुनासोलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिनुभएको छ । आज आइतवार 'हेलो सरकार' को सेवालाई तीन 'शिफ्ट' मा विस्तार एवम् सञ्चालन गर्ने कार्यको शुभारम्भ गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारको सबै निकायहरूलाई नागरिककाे गुनासोलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिनुभएको हो । उहाँले आफूहरूलाई महत्त्वको नलाग्ने गुनासोहरू नागरिककाे दैनिक जीवनका लागि महत्त्वपूर्ण हुने भन्दै त्यसलाई ख्याल गर्न आग्रह गर्नुभयो । सार्वजनिक निकायप्रतिको...

स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्छौँ: मुख्यमन्त्री अधिकारी

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन्।...

ज्यानको बाजी राखेर काम गर्दै नेपाली सेना

सिमकोट – कर्णाली करिडोरको हुुम्ला खण्डको कडा चट्टानी भीरमा नेपाली सेना र कामदारले ज्यानको बाजी राखेर काम गर्दै आएका छन्। माथि चट्टानी भीर र तल कर्णाली नदी भए पनि कामलाई निरन्तरता दिइएको छ। अग्लो र चट्टानी भीर भएको स्थान सुनाखाडामा काम गर्दै आएका कामदार चन्द्र सुनारले शरीरमा डोरी बाँधेर होल खोप्ने कार्य गरिरहेको बताए। ती […]

'जनताको हितलाई शिरमा राखेर काम गर्छौं'

लुम्बिनी प्रदेशबाट निर्वाचित राष्ट्रिय सभा सदस्यले जनताको हितलाई शिरमा राखेर काम गर्ने बताएका छन् ।  नेकपा एकीकृत समाजवादी रुपन्देहीले गठबन्धनबाट विजयी उम्मेद्वारलाई बिहीवार बुटवलमा आयोजना गरेको बधाई ज्ञापन कार्यक्रममा बोल्दै विजयी राष्ट्रियसभाका सदस्यहरुले संविधानको रक्षा गर्दै जनताको हितलाई सर्वोपरी मानेर काम गर्ने प्रतिबद्धता जनाएका हुन् ।  नेकपा एकीकृत समाजवादीका तर्फबाट विजयी राजेन्द्रलक्ष्मी गैरैले जनता र संविधान रक्षामा लाग्ने बताइन् । उनले गठबन्धनका उम्मेद्वारको विजयले प्रतिगमनकारी र दम्भीहरु पराजित भएको बत...

‘खेलकुदलाई प्राथमिकतामा राखेर काम गर्नुपर्छ’

मोरङ – मोरङबाट कांग्रेसको १४औं महाधिवेशनमा जित हात पारेका तीन केन्द्रीय सदस्यले खेलकुदलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताएका छन्। विराटनगरमा बिहीबार आयोजित बधाई तथा शुभकामना कार्यक्रममा केन्द्रीय सदस्य अमृत अर्यालले खेलकुद क्षेत्रका लागि सबैको सहयोगबाट अघि बढ्न कांग्रेस तयार रहेको बताए। खेलकुद आयोजनादेखि हरेक क्रियाकलापका लागि जानकारी गराएसम्म आफूहरू सहयोगका लागि प्रतिबद्ध रहेको उल्लेख गरेका […]

जनतालाई केन्द्रमा राखेर काम गर्छुः महान्यायाधिवक्ता खाती

महान्यायाधिवक्ता खम्मबहादुर खातीले देश र जनतालाई केन्द्रमा राखेर काम गर्ने बताएका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालमा बधाई तथा शुभकामना लिँदै उनले आफू सधैँ जनताको हितमा र संविधानअनुसार कार्य गर्न तयार भएको बताएका हुन् ।‘जनतालाई केन्द्रमा राखेर काम गर्छु,’ महान्यायाधिवक्ता खातीले भने,‘मलाई सबैको सल्लाह र सुझाव आइरहोस् ।’ उनले आफूसँग काम गर्ने ऊर्जा र क्षमता […]

जनतालाई केन्द्रमा राखेर काम गर्छुः महान्यायाधिवक्ता खम्मबहादुर खाती (भिडियोसहित)

काठमाडौं, ५ साउन । महान्यायाधिवक्ता खम्मबहादुर खातीले देश र जनतालाई केन्द्रमा राखेर काम गर्ने बताएका छन् । आज रिपोर्टर्स क्लब नेपालमा बधाई तथा शुभकामना लिदै उनले आफू सधै जनताको हितमा कार्य गर्न तयार भएको बताएका हुन् । ‘जनतालाई केन्द्रमा राखेर काम गर्छु,’ महान्यायाधिवक्ता खातीले भने,‘मलाई सबैको सल्लाह र सुझाव आइरहोस् ।’ उनले आफूसँग काम गर्ने […]

ब्रोकर कम्पनीहरुलाई तीन कर्मचारी मात्रै राखेर काम गर्न निर्देशन

नेपाल धितोपत्र बोर्डले ब्रोकर कम्पनी र मर्चेन्ट बैंकहरुलाई एउटा कार्यालयमा ३ कर्मचारी मात्रै राखेर काम गर्न निर्देशन दिएको छ।