सत्ता गठबन्धनको बिषयमा देउवा, बाबुराम र उपेन्द्रबीच भेटवार्ता

काठमाडौं : नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई  र अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ। देउवा निवास बूढानीलकण्ठमा जसपा नेताहरुसँग भेटवार्ता भएको हो। सत्ता समीकरणको बिषयमा देउवा र जसपा नेताहरुबीच भेटवार्ता भएको हो। ओली सरकार ढालेर कांग्रेस माओवादी केन्द्र र जसपाको गठबन्धनको सरकार बनाउने कसरत भइरहेको छ। शुक्रबार देउवाले तीन दलको संयुक्त बैठक राखेका थिए। संयुक्त सरकार बनाउने देउवाको प्रस्तावमा माओवादी केन्द्र