कांग्रेस र जसपाका नेताहरुबीच भेटवार्ता हुँदै

न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) का नेताहरुबीच आज भेटवार्ता हुँदैछ । कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा अपराह्न ४ बजे भेटवार्ता हुने बताइएको छ । भेटमा हालको राजनीतिक घटनाक्रम र सरकार गठनबारे छलफल हुने जनाइएको छ । बिहिबार मात्रै जसपाका शीर्ष नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव, डा.बाबुराम भट्टराई, […]

सम्बन्धित सामग्री

देउवा निवासमा कांग्रेस, एकीकृत समाजवादी र जसपाका नेताबीच भेटघाट

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा कांग्रेससहित नेकपा एकीकृत समाजवादी तथा जनता समाजवादी (जसपा)का नेताहरुबीच भेटवार्ता भएको छ। राष्ट्रपतिको निर्वाचनको मनोनयन नजिकिँदै गर्दा पार्टीका नेताहरुबीच भेटवार्ता भएको हो।

कांग्रेस र जसपा नेताहरुबीच भेटवार्ता हुँदै

२८ फागुन, काठमाडौं । नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)का नेताहरुबीच भेटवार्ता हुँदैछ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा अपराह्न ४ बजे हुने भेटमा सरकार गठनबारे छलफल हुने बताइएको छ । जसपाका शीर्ष नेताहरुले …