बागमती, गण्डकी र लुम्बिनीमा भोलिदेखि खोप कार्यक्रम

२८ असार, काठमाडौं । सरकारले भोलि (मंगलबार)देखि तीनवटा प्रदेशमा कोभिड-१९ विरुद्धको भेरोसेल खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलका अनुसार सोमबार बसेको स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरीय बैठकले भोलि (मंगलबार)देखि नै खोप सञ्चालन गर्ने निर्णय भएको बताए । मन्त्रीस्तरीय निर्णय बमोजिम नै बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मंगलबारदेखि खोप […]

सम्बन्धित सामग्री

पशुमा पूर्ण खोपसँगै प्रभावकारिता मूल्याङ्कन

कास्की, २३ जेठ । गण्डकी प्रदेशमा पशुमा पूर्ण खोप कार्यक्रम सञ्चालन भइरहेको छ । रोगका कारण हुने पशुजन्य उत्पादनको गिरावटलाई कम गरी खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि प्रदेश सरकारले पशुमा पूर्ण खोप कार्यक्रम सञ्चालन गरेको हो । प्रदेशको कृृषि मन्त्रालयअन्तर्गत पशुपन्छी विकास निर्देशनालय मातहतका जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रहरुले […]

पशुमा खोप प्रभावकारी, किसानलाई राहत

पशुचौपायामा लाग्ने रोगको न्युनिकरण गर्न भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले वर्षेनी खोप कार्यक्रम गर्दै आएको छ। गण्डकी प्रदेश सरकारले २०७६/७७ देखि पूर्ण खोप लगाउने व्यवस्था गरेको थियो। पूर्ण खोपको व्यवस्था अनुसार नै कास्कीका विभिन्न क्षेत्रका पशु...

गण्डकीमा टाइफाइड रोगविरुद्धको खोप अभियान शुभारम्भ

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशमा राष्ट्रिय खोप कार्यक्रम अन्तर्गतको टाइफाइड रोगविरुद्धको खोप अभियान शुभारम्भ गरेका छन् ।

गण्डकीका मुख्यमन्त्रीद्वारा टाइफाइड रोगविरुद्धको खोप अभियान शुभारम्भ

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशमा राष्ट्रिय खोप कार्यक्रम अन्तर्गतको टाइफाइड रोगविरुद्धको खोप अभियान शुभारम्भ गरेका छन्।

बालबालिकालाई विद्यालयमा नै टाइफाइडविरुद्धको खोप

कोभिड महामारीविरुद्धको खोप कार्यक्रम जारी रहेकै अवस्थामा गण्डकी प्रदेशमा जनस्वास्थ्यको समस्याका रुपमा रहेको टाइफाइड रोगविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गतनै प्रदेशका ११ जिल्लाका पाँच लाख ६० हजार २२७ बालबालिकालाई पहिलोपटक टाइफाइडविरुद्धको खोप दिन लागिएको छ । बहुवर्षीय खोप कार्ययोजना सन् २०१७–२१ को लक्ष्यअनुरुप यही चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म खोप कार्यक्रम सञ्चालन हुने प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।टाइफाइडविरुद्धको खोप १५ महिन

पशु पूर्णखोप कार्यक्रम शुरू

लमजुङ । लमजुङका आठ स्थानीय तहमध्ये पशुपालनका लागि सम्भावना भएका तीनवटा स्थानीय तहका पशुमा पूर्ण खोप कार्यक्रम शुरू भएको छ । बेंसीशहर, मध्यनेपाल र सुन्दरबजार नगरपालिकामा पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि यो कार्यक्रम गरिएको हो । यस वर्ष जिल्लाका तीन स्थानीय तहमा पशुमा संक्रामक रोग उन्मूलन गरी गुणस्तरीय पशुजन्य उत्पादन सुनिश्चित गर्ने गरी गण्डकी […]

कास्कीका पाँचवटै पालिकाका पशुमा पूर्ण खोप

रोगको कारणबाट हुने पशुजन्य उत्पादनको गिरावटलाई कम गरी खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि कास्कीका पाँचवटै स्थानीय तहमा पशुमा पूर्ण खोप कार्यक्रम सुरु भएको छ । गण्डकी प्रदेश सरकारले पशुमा सङ्क्रामक रोग उन्मूलन गरी गुणस्तरीय पशुजन्य उत्पादन सुनिश्चित गर्ने उद्देश्यले आगामी तीन वर्षभित्रमा प्रदेशका ८५ वटै पालिकामा पूर्ण खोप कार्यक्रम कार्यान्वयनको योजनाअनुसार कास्कीमा यस वर्ष कार्यक्रम सुरु गरिएको हो । अघिल्लो आर्थिक वर्षमा रुपा र माछापुच्छ«े गाउँपालिकाभरिका पशुलाई

एक दुई दिनभित्रमा पर्यटन लक्षित खोपः मन्त्री कँडेल

काठमाडौं। गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा कँडेलले पर्यटन क्षेत्रलाई लक्षित गरी छिट्टै कोभिड–१९ विरुद्धको खोप कार्यक्रम पोखरामा अगाडि बढाउने बताएका छन्। पश्चिमाञ्चल होटेल सङ्घद्वारा पोखरामा आयोजित ‘पर्यटनको वर्तमान अवस्था र राज्यको दायित्व’बारे छलफलमा उनले प्रथम चरणमा परिषद्अन्तर्गतको सङ्घ लगायतका सदस्य संस्थाका लागि दुई हजार पाँच सय मात्रा खोप व्यवस्था गरिएको जानकारी दिए।

एकदुई दिनभित्रमा पर्यटन लक्षित खोप : मन्त्री कँडेल

गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले पर्यटन क्षेत्रलाई लक्षित गरी एकदुई दिनभित्रमा नै कोभिड–१९ विरुद्धको खोप कार्यक्रम पोखरामा अगाडि बढाउने बताएका छन् ।पश्चिमाञ्चल होटेल सङ्घद्वारा आज पोखरामा आयोजित ‘पर्यटनको वर्तमान अवस्था र राज्यको दायित्व’ विषयक छलफलमा उनले प्रथम चरणमा परिषद् अन्तर्गतको सङ्घ लगायतका सदस्य संस्थाका लागि दुई हजार पाँच सय मात्रा खोप व्यवस्था गरिएको जानकारी  दिए । थप खोप क्रमशः प्रदान गरिने उनले बताए ।पर्यटन

कोरोनाको खोप आएपछि पर्यटन व्यवसायी उत्साहित

विश्वलाई त्रासमय बनाइरहेको कोभिड– १९ को खोप नेपालमा भित्रिएसँगै धेरैमा उत्साह छाएको छ । कोरोनाको अन्त्य कहिले र कसरी होला भन्ने आशङ्का र अन्योलमा रहेका सर्वसाधारण खोप आएपछि आशावादी हुन थालेका छन् । गण्डकी प्रदेशमा पनि कोभिड–१९ विरुद्धको खोप शुभारम्भपछि यस क्षेत्रका सर्वसाधारणसँगै पर्यटन व्यवसायीले पनि खुशी व्यक्त गरेका छन् । कोभिड– १९ ले सबैभन्दा नराम्रो असर पारेको पर्यटन क्षेत्रमा खोप कार्यक्रम शुभारम्भपश्चात् यस क्षेत्रमा पर्यटन आगमन सहज हुने गति लिने विश्वास पर्यटन व्यवसायीको छ । आन्तरिक पर्यटन पुनरुत्थान स...