भारतको राजस्थानस्थित सिरोहीमा घूस खाएर जम्मा पारेको २० लाख भारु बरामद हुने डरले सरकारी कर्मचारीका पतिपत्नीले ५०० का गड्डीहरू डढाएका छन् । पिंडवाडामा एसीबीका एक तहसीलदारसँग अवैध रकम भएको सूचना एन्टी करप्सन ब्यूरो (एसीबी) ले सूचना पायो । तर ती तहसीलदारले एसीबी आउने खबर पहिले नै पाए अनि घरको ढोका बन्द गरे ।&n...