स्राेत नखुलेकाे २० लाख बरामद

नवलपरासी। पश्चिम नवलपरासी प्रहरीले शनिबार दिउँसाे स्राेत नखुलेको २० लाख रूपैयाँ बरामद गरेकाे छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले सरावल गाउँपालिका ७ भुजहवा स्थित झरही पुलबाट उक्त रकमसहित २ जनालाई पक्राउ गरिएकाे जनाएकाे छ । प्रहरीले नम्वर प्लेट नभएकाे माेटरसाईकल देखि चेक जाँच गर्ने क्रममा कम्मर पेटी बनाई १ हजार दरकाे १ हजार १ […]

सम्बन्धित सामग्री

धनुषा प्रहरीद्वारा २० लाख बढीका भन्सार छलीका सामान बरामद

धनुषा प्रहरीले जिल्लाको विभिन्न स्थानबाट २० लाखभन्दा बढीको भन्सार छली गरेर ल्याएको सर–सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी इकाइबाट परिचालन भएको गस्ती टोलीले एक साताभित्र भन्सार छली गरी ल्याउँदै गरेको २० लाख ४७ हजार एक सय बराबरको सर–सामान बरामद गरेको प्रहरी निरीक्षक उपेन्द्र खरेलले जानकारी दिनुभयो । जिल्लाअन्तर्गत बोर्डर हुँदै …

काँकडभिट्टा नाकाबाट भन्सार छलेको १ करोड २० लाख रूपैयाँभन्दा बढीको सामान बरामद

झापा - पूर्वीनाका काँकडभिट्टाबाट भन्सार छलेको एक करोड २० लाख रुपैयाँभन्दा बढी मूल्यको सामान बरामद भएकाे छ ।  शुक्रवार हिजाे बेलुका साढे ७ बजेतिर मेची भन्सार कार्यालयभन्दा लगभग पाँच सय मिटर पश्चिमतर्फ शङ्कास्पद अवस्थामा पार्किङ गरी राखेको ना२ख ४९०२ नंको मालवाहक कन्टेनरबाट सामान बरामद गरिएको हाे ।  सामानसहितको कन्टेनरलाई नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालयमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दुर्गा रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार आज बिहान कन्टेनर खोलेर सामानको व...

स्रोत नखुलेको २० लाख रूपैयाँसहित धनुषामा दुईजना पक्राउ

जनकपुरधाम : धनुषा प्रहरीले स्रोत नखुलेको २० लाख रूपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर–६ बस्ने २२ वर्षीय आशिष कामद र २७ वर्षीय बजरंगप्रसाद गुप्ता रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ।प्रदेश–०१–०२–०४६ प ५६३१ नम्बरको मोटरसाइकलमा सवार भएर गईरहेको अवस्थामा मंगलबार राति धनुषाको सबैला नगरपालिका–१२ रघुनाथपुरस्थित नहरचोकमा जाँच गर्ने क्रममा उनीहरूको साथबाट कालो रंगको झोलामा स्रोत नखुलेको २० लाख रुपै

वीरगञ्जबाट स्रोत नखुलेको २० लाख नगदसहित दुईजना पक्राउ

पर्साको बीरगंज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट प्रहरीले २० लाख नगदसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहारस्थित रक्सौल घर भएका २८ वर्षीय सञ्जितकुमार र २४ वर्षका अनुराग मिश्र छन् ।बिआर–ओएसयु–३५०० नम्बरको मोटरसाइकलमा सवार आरोपीहरुको साथबाट बरामद नगदको स्रोत नखुलेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूको साथमा स्रोत नखुलेको नगद फेला परेको थियो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

स्रोत नखुलेको २० लाख नगदसहित २ जना पक्राउ

काठमाडौँ । पर्साको वीरगन्जबाट हिजो (मंगलबार) राति स्रोत नखुलेको २० लाख रुपैयाँसहित २ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले वीरगन्ज महानगरपालिका ९१६ रजतजयन्ती चोकबाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको मोतिहारीका २८ संजितकुमार र २८ वर्षीय अनुराज मिश्र छन् । बीआरओएसयू ३५०० नम्बरको मोटरसाइकलमा रहेका उनीहरूलाई जाँच गर्दा रकम बरामद भएको […]

पाँच वर्षमा ५० टन लागूऔषध र २० लाख थान ड्रग्स नष्ट

काठमाडौं, असार २४ । गत जेठ ३०–३१ गते बरामद गरिएको ५१ केजी हेरोइन ढलमा बगाएर नष्ट गरेको छ । लागूऔषध नियन्त्रण ब्युरोले उक्त हेरोइन अदालत परिसरभित्रै पानीमा घोलेर ढलमा बगाई नष्ट गरेको जनाएको छ । बरामद हेरोइनको अवैध अन्तर्राष्ट्रिय बजार मूल्य एक अर्ब १० करोड रुपियाँभन्दा बढी पर्ने प्रहरीले बताएको थियो । दक्षिण अफ्रिकी मुलुकबाट […]

भन्सार छलेर ल्याएको २० लाख मूल्यको बिस्कुट बरामद

झापामा भन्सार छलेर अवैध रुपमा नेपाल भित्र्याउँदै गरेको रु २० लाखको बिस्कुट प्रहरीले बरामद गरेको छ । प्रहरीले बिस्कुटसहित भारतीय नम्बर प्लेटको कन्टेनर र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वसन्त पाठकका अनुसार गए राति भारतबाट नेपाल भित्रिदै गरेको आर जे १८ जी वी ३७२१ नंको भारतीय कन्टेनर जाँचका क्रममा कागजात नभेटिएपछि चालक शिशराम गोर्सीलाई नियन्त्रणमा लिइएको हो ।आवश्यक कारबाहीका लागि कन्टेरनसहित चालक गोर्सीलाई प्रहरीले मेची भन्सार कार्यालय काँकरभिट

२० लाख मूल्य बराबरको बिस्कुटसहित भारतीय कन्टेनर प्रहरी नियन्त्रणमा

झापामा भन्सार छलेर अवैध रूपमा नेपाल भित्र्याउँदै गरेको २० लाख रुपैयाँ बराबरको बिस्कुट प्रहरीले बरामद गरेको छ ।

गण्डकीमा चार महिनामा ५८० जुवाडे पक्राउ‚ एक करोड २० लाख बरामद

पर्वत : गण्डकी प्रदेशमा चार महिनाको अवधिमा जुवा खालबाट एक करोड २० लाख रुपैयाँ बरामद भएको छ।११ जिल्ला रहेको गण्डकीको सात जिल्लाबाट आर्थिक वर्ष २०७८/७९ को साउनदेखि कात्तिकसम्म एक करोड २० लाख ४० हजार २७१ रुपैयाँ बरामद भएको प्रदेश प्रहरी कार्यालय गण्डकीका सूचना अधिकारी प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए।उक्त अवधिमा बाग्लुङ, म्याग्दी, मुस्ताङ र मनाङमा भने जुवा खेल्दै गरेको अवस्थामा कोही पनि पक्राउ नपरेको पौडेलले बताए। सोही अवधिमा सबैभन्दा बढी ‘केस’ नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा

२० लाखको अवैध पटका बरामद

लुकाइछिपाइ काठमाडौं उपत्यका भित्र्याइएको २० लाख बराबरको पटका प्रहरीले बरामद गरेको छ ।  ललितपुर महानगरपालिका–१, कुपण्डोलमा टहरा भाडामा लिएर भण्डारण गरिएको अवस्थामा एक हजार ४९४ किलो विष्फोटक पदार्थ बरामद गरिएको महानगरीय अपराध महाशाखा काठमाडौंले जनाएको छ ।  महाशाखाका अनुसार पटाकासहित बारा घर भई कुपण्डोल गुसिंगल बस्ने ३० वर्षीय उमेशकुमार जैसवाललाई पक्राउ गरिएको छ ।  आवश्यक कारावाहीका लागि महानगरीय प्रहरी परिसर जावलाखेल ललितपुर पठाइएको महाशाखाले जनाएको छ ।