६ असार, जनकपुरधाम । बटेश्वर गाउँपालिका–४ पुजारी टोलका मकेश्वर मल्लिक फुसको घरमा सुखदुखले बसिरहेका थिए । पाँच छोरा, एक छोरी, दुई बुहारी, दुई नाति र पत्नीसहित १२ जनाको परिवार एउटै घरमा बसोबास थियो । तर २०७८ साल असारमा गाउँपालिकाले विपन्न डोम समुदायका लागि पक्की घर बनाइदिने भन्दै मकेश्वरलाई फुसको घर भत्काउन लगायो । पक्की घरमा […]