८० हजार घुस लिएकाे अभियाेगमा सामुदायिक वन उपभाेक्ता समितिका अध्यक्ष पक्राउ

काठमाण्डाै – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८० हजार रुपैयाँ घुस लिएको अभियोगमा सीताराम सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष रामप्रसाद रानालाई पक्राउ गरेको छ । सबडिभिजन वन कार्यालय तारानगर कैलालीले ट्र्याक्टर चालकसहित काठ बरामद गरेका सन्दर्भमा त्याे काठको मुद्दा मिलाइदिन्छु भनी कार्यालयका रेन्जर रामअवत...

सम्बन्धित सामग्री

अवैधरुपमा काठ बिक्री गर्ने वन समुहका उपाध्यक्षसहित तीन पक्राउ

इलाम : जिल्ला वन कार्यालय इलामबाट बिक्री आदेश नदिएको काठ उपभोक्तालाई बिक्री गरेको आरोपमा झापाको शिवसताक्षी–१० मा रहेको गैडे सामुदायिक वन उपभोक्ता समूहका तीनजना पदाधिकारी पक्राउ परेका छन्। सव डिभिजन कार्यालय चुलाचुली इलामबाट खटिएको टोलीले गैडे सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष राम लावती, सचिव कुमारी फागो योङया र कोषाध्यक्ष रविन न्यौपानेलाई  पक्राउ गरेको हो।पक्राउ परेका तीनै जनालाई सव डिभिजन वन कार्यालय चुलाचुली इलाममा अनुसन्धानका लागि राखिएको कार्यालय प्रमुख सत्यराम प्रजापतिले बता

आदेश नदिएको काठ बिक्री, वन उपभोक्ता समूहका पदाधिकारी पक्राउ

जिल्ला वन कार्यालय इलामबाट बिक्री आदेश नदिएको काठ उपभोक्तालाई बिक्री गरेको आरोपमा झापाको शिवसताक्षी–१० मा रहेको गैडे सामुदायिक वन उपभोक्ता समूहका तीनजना पदाधिकारी पक्राउ परेका छन् । सेक्टर वन कार्यालय चुलाचुली इलामबाट खटिएको टोलीले गैडे सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष राम लावती, सचिव कुमारी फागो योङया र कोषाध्यक्ष रविन न्यौपानेलाई बिहीबार पक्राउ गरेको हो । […]

अवैध रूपमा रुख काटेको आरोपमा अध्यक्ष पक्राउ

वन कार्यालयबाट अनुमति नलिई सालका रुख काटेको आरोपमा जिल्लाको कटारी नगरपालिका–३ स्थित सदाबहार सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पक्राउ परेका छन्। समूहको वनक्षेत्रबाट रुख काटेको आरोपमा अध्यक्ष बद्रीकुमार घिमिरे पक्राउ परेका हुन्।...

सामुदायिक वनकै अध्यक्ष अवैध काठसहित पक्राउ

उदयपुरको एक सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष आफै काठ चोरी निकासी अभियोगमा पक्राउ परेका छन्।...

वन उपभोक्ता समूहका अध्यक्ष अबैध काठसहित पक्राउ

उदयपुरमा एक सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष अबैध काठसहित पक्राउ परेका छन्। डिभिजन वन कार्यालय उदयपुर गाईघाटले त्रियुगा नगरपालिका–५ स्थित अम्बिका सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष लीलाबहादुर ग्रञ्जा मगरलाई पक्राउ...

उदयपुरमा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष र सचिव पक्राउ

उदयपुरमा अवैध रुपमा अनुमतिभन्दा बढी रुख कटान गरेको आरोपमा एक सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष र सचिव पक्राउ परेका छन् । कटारी नगरपालिका–५ मा रहेको सुगाजोर सामुदायिक वन उपभोक्ता समूहका...

पक्राउ परेका वन अधिकारकर्मीलाई रिहा गर्न महासंघको माग

सामुदायिक वन उपभोक्ता महासंघले पक्राउ परेका वन अधिकारकर्मीलाई रिहा गर्न माग गरेको छ। महासंघले विज्ञप्ती जारी गरी सरकारले तर्जुमा गरेको वनसम्बन्धी नियमलाई लिएर  गरिएको धर्नाका क्रममा पक्राउ परेका अधिकारकर्मीलाई रिह...

सामुदायिक वन अधिकारकर्मीलाई तत्काल रिहा गर्न माग

सामुदायिक वन उपभोक्ता महासंघ मधेस प्रदेशले गिरफ्तार गरिएका सामुदायिक वन अधिकारकर्मीलाई तत्काल रिहा गर्न माग गरेको छ । अध्यक्ष सोमप्रसाद शर्माले मंगलबार विज्ञप्ति जारी गरेर पक्राउ गरिएका सामुदायिक वन अधिकारकर्मीलाई तत्काल रिहा गर्न माग गरेका हुन् । विज्ञप्ति : वनको संरक्षण र दिगो व्यवस्थापनका लागि अमूल्य योगदान गर्दै आएका देशभरमा २२ हजार भन्दा बढी सामुदायिक वन उपभोक्ता समूहको संवैधानिक र कानूनी अधिकार हनन हुने गरी नेपाल सरकारले तर्जुमा गरेको वन नियमावली र सामुदायिक वन विरोधी प्रदेश वन ऐ

पाटेबाघको छालासहित कैलालीबाट दुई जना पक्राउ

३० असार, गोदावरी । कैलालीको गौरीगंगा नगरपालिका–७ मटकौनास्थित सिंहासन सामुदायिक वन क्षेत्रबाट पाटेबाघको छालासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीकै मोहन्याल गाउँपालिका–५ सालघारीका ५५ वर्षीय पूर्णबहादुर बुढामगर र लम्कीचुहा नगरपालिका–१ का लोकेश सिंजापति रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी)को टोलीले मंगलबार उनीहरूलाई पक्राउ गरेको […]