४० मेगावाट बिजुली बङ्गलादेश निर्यात गरिँदै, भारतले दियो अनुमति नेपाल विद्युत् प्राधिकरणले शुक्रबार ४० मेगावाट बिजुली बङ्गलादेश निर्यात गर्ने भएको छ । विद्युत् व्यापारको नेपाली इतिहासमा भारतपछि अर्को देश बिजुली पुग्न लागेको यो पहिलो पटक हो ।रास्वपालक्षित प्रधानमन्त्रीको टिप्पणी– टुप्पोबाट पलाएकाहरूले तथ्यहीन आधारमा गाली गरेको सुहाउँदैन'म भ्रष्टाचार गर्दिनँ र गर्न दिन्नँ...