दैलेखमा १६६ वर्ष पुरानो शिलापत्र भेटिएको छ । गत हप्ता दैलेख सदरमुकामस्थित विष्णुहिटी धर्मशाला पाटी र शिलापत्र सफाई गर्दा १६६ वर्ष पुरानो रहेको पत्ता लागेको हो । पुरातात्विक सम्पदाका रुपमा रहेको यो हिटी फोहरमैला विसर्जन गर्ने स्थलका रुपमामा रहेकोमा गत हप्ता सफाइपछि यसको मुहार फेरिएको छ । आज मंगलबार पुनः सफा गरेपछि यसको ऐतिहासिकता पत्ता लागेको …