जनकपुरधाम- विभिन्न माग राख्दै आमरण अनशनमा बसेका चुरे वन जंगल संरक्षण अभियानले माग सम्बोधन हुने आश्वासन पाएपछि एक दिन नबित्दै आमरण अनशन तोडेका छन् ।
मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले एक साताभित्र वार्ता गरी माग सम्बोध गर्ने मौखिक आश्वासन दिएपछि आमरण अभियानका संयोजक सुनिल यादवले अनशन तोडेका हुन् ...