डा. केसीका माग पूरा गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

प्रधानमन्त्री शेरबहादुर देउवाले प्राध्यापक डा. गोविन्द केसीले पछिल्लो पटक अघि सारेका ७ बुँदे माग पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । बिहीबार प्रधानमन्त्री देउवा र डा. केसीबीच भेटघाटमा प्रधानमन्त्रीले क्रमश: मागहरु पूरा गर्दै जाने प्रतिबद्धता जनाएको डा. केसीका सहयोगीहरुले बताएका छन् । पुस ११ गते विज्ञप्ति जारी गरेर उनले आफ्ना मागहरु पूरा गर्न सरकारलाई आग्रह गरेका थिए ।

सम्बन्धित सामग्री

डा. गोविन्द केसीका माग पूरा गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

अभियन्ता डा. गोविन्द केसीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् । कांग्रेस महामन्त्री गगन थापाको समन्वयमा बिहिबार भएको भेटमा डा. केसीले आफूले राखेका सातबुँदे मागबारे देउवाको ध्यानाकर्षण गराएका छन् ।  देउवाले...

सरकार–जसपा सहमतिनजिकः माग पूरा गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

नयाँ सरकार बनाउन विभिन्न किसिमका अभ्यास भइरहेका बेला सरकार र जनता समाजवादी पार्टी (जसपा) सहमतिको नजिक पुगेका छन्। आफ्नो पार्टीले राख्दै आएका माग पूरा गर्ने प्रतिबद्धता प्रधानमन्त्री केपी शर्मा ओलीले जनाएपछि सरकारमा सहकार्य गर्ने स्थिति बन्न लागेको जसपा स्रोतको दाबी छ।