उपसभापति खड्काद्वारा शिक्षकका वास्तविक माग पूरा गर्ने प्रतिबद्धता
नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठकमा उपसभापति तथा कार्यवाहक प्रधानमन्त्री एवम् उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले शिक्षक महासङ्घको वास्तविक माग पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
रौतहट : कटहरिया नगरपालिकामा लागेको ताला १० दिनपछि खुलेको छ। नगरप्रमुख अजयप्रकाश जैसवालले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि उपप्रमुखसहितको आन्दोलनरत पक्षले ताला खोलेको हो।जैसवालमाथि करोडौँ रुपैयाँ भ्रष्टाचारको आरोप लगाउँदै गत पुस २३ गते कटहरिया नगरपालिकामा तालाबन्दी गरेर उपप्रमुखको नेतृत्वमा अन्य जनप्रतिनिधिले तालाबन्दी गरेका थिए। जैसवालले आगामी १६ गते हुने नगरकार्यपालिका बोर्डको बैठकमार्फत् माग पूरा गराउने प्रतिबद्धता जनाएपछि उनीहरू सहमत भएका हुन्।नगरकी उपप्र
काठमाडौँ,२५ पुष । नेपाल विद्युत् प्राधिकरणले अनावश्यक माग सम्बोधन गर्न नसक्ने भए पनि जायज माग सम्बोधन गरेरै भए पनि सबस्टेशन निर्माणको काम अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ । काठमाडौँको शङ्खरापुर नगरपालिका–३ स्थित बोजिनीमा स्थानीय प्रभावितको जायज मागलाई सम्बोधन गरी लप्सीफेदी सबस्टेसनको निर्माण अगाडि बढाइएकोसमेत स्पष्ट पारेको छ । सबस्टेसन निर्माणस्थलको जग्गा अधिग्रहण गर्दा सम्बन्धित […]
काठमाडौं, ४ पुष । जनमत पार्टीका अध्यक्ष तथा नवनिर्वाचित सांसद डा. सीके राउतले आफूहरु सरकारमा सहभागी हुन सकारात्मक रहेको बताएका छन् । उनले आफूहरुको माग र मुद्दा सम्बोधन गर्ने गठबन्धनलाई नै सरकार गठनमा सहयोग गर्ने बताए । आज (सोमबार) निर्वाचन आयोग परिसरमा आयोजित जलपान कार्यक्रममा सहभागी हुने क्रममा मिडियाकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा राउतले यस्तो बताएका हुन् […]
काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू सरकारी अस्थायी, करार र ज्यालादारी कर्मचारीको माग पूरा गराउने प्रतिबद्धता जनाएका छन् । अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघको चौथो राष्ट्रिय सम्मेलनलाई शुक्रबार सम्बोधन गर्दै उनले संघको माग पूरा गराउने विषयमा आफू सकारात्मक रहेको बताएका हुन् । अस्थायी, करार र ज्यालादारी कर्मचारीले आफूहरुलाई […]
काठमाडौँ- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू सरकारी अस्थायी, करार र ज्यालादारी कर्मचारीको माग पूरा गराउने प्रतिबद्धता जनाएका छन् । अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघको चौथो राष्ट्रिय सम्मेलनलाई शुक्रबार सम्बोधन गर्दै उनले संघको माग पूरा गराउने विषयमा आफू सकारात्मक रहेको बताएका हुन् । अस्थायी, करार र ज्यालादारी कर्मचारीले आफूहरूलाई […]
प्रधानमन्त्री शेरबहादुर देउवाले प्राध्यापक डा. गोविन्द केसीले पछिल्लो पटक अघि सारेका ७ बुँदे माग पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । बिहीबार प्रधानमन्त्री देउवा र डा. केसीबीच भेटघाटमा प्रधानमन्त्रीले क्रमश: मागहरु पूरा गर्दै जाने प्रतिबद्धता जनाएको डा. केसीका सहयोगीहरुले बताएका छन् । पुस ११ गते विज्ञप्ति जारी गरेर उनले आफ्ना मागहरु पूरा गर्न सरकारलाई आग्रह गरेका थिए ।
अभियन्ता डा. गोविन्द केसीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् । कांग्रेस महामन्त्री गगन थापाको समन्वयमा बिहिबार भएको भेटमा डा. केसीले आफूले राखेका सातबुँदे मागबारे देउवाको ध्यानाकर्षण गराएका छन् ।
देउवाले...
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले डा गोविन्द केसीको माग तत्काल सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।बिहीबार डा केसीसँगको छलफलका क्रममा प्रधानमन्त्री देउवाले सात बुँदे माग तत्काल सम्बोधन गर्ने ९ बुँदे प्रतिबद्धता व्यक्त गरेका हुन् । डा केसीका शिक्षा र स्वास्थ्य सम्बन्धी, बीपी प्रतिष्ठान सम्बन्धी, चोलेन्द्र प्रकरण र निर्मला कुर्मीको न्यायका लागी आन्दोलनरत अधिकारकर्मीको माग लगायतका […]
The post डा केसीसँग प्रधानमन्त्री देउवाले गरे माग पूरा गर्ने ९ बुँदे प्रतिबद्धता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.