काठमाडौँ,२५ पुष । नेपाल विद्युत् प्राधिकरणले अनावश्यक माग सम्बोधन गर्न नसक्ने भए पनि जायज माग सम्बोधन गरेरै भए पनि सबस्टेशन निर्माणको काम अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ । काठमाडौँको शङ्खरापुर नगरपालिका–३ स्थित बोजिनीमा स्थानीय प्रभावितको जायज मागलाई सम्बोधन गरी लप्सीफेदी सबस्टेसनको निर्माण अगाडि बढाइएकोसमेत स्पष्ट पारेको छ । सबस्टेसन निर्माणस्थलको जग्गा अधिग्रहण गर्दा सम्बन्धित […]