रङ्गेलीका मेयर र उपमेयरसहित तीन वडाध्यक्ष एमालेमा प्रवेश

विराटनगर। रङ्गेली नगरपालिका मेयर दिलीप बगडिया र उपमेयर केशवकुमारी खरालसहित रङ्गेलीका तीन जना वडाध्यक्ष नेकपा एमालेमा प्रवेश गरेका छन्। बुधबार उनीहरू एमाले प्रवेश गरेका हुन्। मेयर उपमेयरसहित एमाले प्रवेश गरेका रङ्गेली १, ५ र ७ नम्बरका वडाध्यक्ष माओवादी केन्द्रबाट निर्वाचित भएका थिए। रङ्गेलीमा आयोजित सभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रवेश गराएका हुन्।

सम्बन्धित सामग्री

काठमाडौं महानगरका माओवादीका वडाध्यक्ष उम्मेदवार एमालेमा प्रवेश

काठमाडौं । नेकपा माओवादी केन्द्रको तर्फबाट काठमाडौँ महानगरपालिका वडा–१३ को वडाध्यक्षको उम्मेदवार बनेका रामशरण डंगोल नेकपा (एमाले) प्रवेश गरेका छन् । उम्मेदवारी फिर्ता लिएर एमालेमा प्रवेश गरेका डंगोललाई एमालेका मेयर उम्मेदवार केशव स्थापितले पार्टीमा प्रवेश गराएका हुन् । पार्टी प्रवेशसँगै एक विज्ञप्ति जारी गर्दै उनले माओवादीले गठबन्धनका नाममा उम्मेदवार चयनमा नातावाद, कृपावादलाई मात्रै प्राथमिकता दिएको […]

माओवादीबाट एमालेमा प्रवेश गरेका मगरको नाम मेयर र वडाध्यक्षमा सिफारिस

महोत्तरी- हालै मात्र नेकपा (एमाले)मा प्रवेश गरेका बर्दिबास नगपालिका-७  वडाध्यक्षमा फाल्गुन सुस्लिङ्ग मगर आगामी निर्वाचनमा दुई पदका लागि सिफारिसमा परेका छन् । अघिल्लाे निर्वाचनमा उनी नेकपा माओवादी केन्द्रबाट वडाध्यक्ष बनेका थिए । तर, चुनावको मुखमा एमालेमा प्रवेश गरेका मगरलाई मेयर र वडाध्यक्षको उम्मेदवारमा सिफारिस गरिएको...

माओवादीबाट एमालेमा प्रवेश गरेका मगरको नाम मेयर र वडाध्यक्षमा सिफारिस

महोत्तरी- हालै मात्र नेकपा (एमाले)मा प्रवेश गरेका बर्दिबास नगपालिका-७  वडाध्यक्षमा फाल्गुन सुस्लिङ्ग मगर आगामी निर्वाचनमा दुई पदका लागि सिफारिसमा परेका छन् । अघिल्लाे निर्वाचनमा उनी नेकपा माओवादी केन्द्रबाट वडाध्यक्ष बनेका थिए । तर, चुनावको मुखमा एमालेमा प्रवेश गरेका मगरलाई मेयर र वडाध्यक्षको उम्मेदवारमा सिफारिस गरिएको...

माओवादीबाट एमाले प्रवेश, मेयर र वडाध्यक्षमा सिफारिस

महोत्तरी – हालै मात्र नेकपा (एमाले)मा प्रवेश गरेका बर्दिबास नगपालिका-७  वडाध्यक्षमा फाल्गुन सुस्लिङ्ग मगर आगामी निर्वाचनमा दुई पदका लागि सिफारिसमा परेका छन्। अघिल्लो निर्वाचनमा उनी नेकपा माओवादी केन्द्रबाट वडाध्यक्ष बनेका थिए । तर, चुनावको मुखमा एमालेमा प्रवेश गरेका मगरलाई मेयर र वडाध्यक्षको उम्मेदवारमा सिफारिस गरिएको हो । उनी मेयरको उम्मेदवारका लागि दोस्रो नम्बरमा सिफारिसमा परेका […]

माओवादीबाट एमालेमा प्रवेश गरेका मगरकाे नाम मेयर र वडाध्यक्षमा सिफारिस

हालै मात्र नेकपा एमालेमा प्रवेश गरेका बर्दिबास नगपालिका-७ का वडाध्यक्ष फाल्गुन सुस्लिङ्ग मगर आगामी निर्वाचनमा दुई पदका लागि सिफारिसमा परेका छन् ।

लोसपा छाडेर एमालेमा गए जनकपुर ७ का वडाध्यक्ष साह

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छाडेर जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ का अध्यक्ष जानकीराम साह नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले आज (मंगलबार) बालकोटस्थित निवासमा साहलाई एमालेमा प्रवेश गराएका हुन् । एमाले अध्यक्ष ओलीले साहलाई जनकपुरधाम उपमहानगरपालिकामा पार्टीबाट मेयरको उम्मेदवार बनाउने प्रतिबद्धता जनाएका छन् । साह जनकपुरधामको मेयर उठ्ने […]

लोसपाबाट सिफारिस भएका वडाध्यक्ष मेयर बन्न एमालेमा प्रवेश

मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकाको मेयरका लागि लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट सिफारिस भएका जानकीराम साह मेयर बन्नका लागि नेकपा एमालेमा प्रवेश गरेका छन् । मंगलबार जनकपुरधाम–७ को वडाअध्यक्षमा निर्वाचित समेत रहेका साहले काठमाडौं स्थित बालकोटमा पुगेर एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट टिका टालो गर्दै प्रवेश गरेका हुन् । मेयर पदका प्रत्यासी रहेका साहले लोसपाबाट टिकट पाउने सम्भावना नदेखेपछि लोसपालाई परित्याग गर्दै एमालेमा प्रवेश गरेका हुन् । लोसपा नेपालले जनकपुरधाम

जसपाका मेयर राय र माओवादी नेता ढुंगानासहित १८ वडाध्यक्ष एमालेमा प्रवेश

सर्लाही । सर्लाहीको मलंगवामा आयोजित कार्यक्रमकाबीच कविलासी नगरपालिकाका मेयर कौशल किशोर यादवसहित विभिन्न स्थानीय तहका १८ जना वडाध्यक्ष नेकपा एमालेमा प्रवेश गरेका छन् ।

रंगोलीमा माओवादीका मेयर-उपमेयर र वडाध्यक्षसहित ३ हजार एमालेमा प्रवेश

मोरङको रंगेलीबाट माओवादी केन्द्रका करीब ३ हजार कार्यकर्ता नेकपा एमाले प्रवेश गरेका छन् । समाचार अनुसार रंगोली नगरपालिकाका मेयर र उपमेयर सहित सो संख्यामा एमाले प्रवेश गरेका हुन् । बुधबार रंगेलीमा आयोजितसमारोहमा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रबाट निर्वाचित मेयर दीलिपकुमार बगडिया र उपमेयर केशवकुमारी खनाल र दुईजना वडाध्यक्ष एमाले प्रवेश गर्नुभएको हो …