काठमाडौं महानगर: माओवादीका दुई वडाध्यक्ष उम्मेदवार नै एमालेमा प्रवेश

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १५ मा नेकपा माओवादी केन्द्रबाट वडाध्यक्ष उम्मेदवार बनेका रत्नकाजी महर्जन एमालेमा प्रवेश गरेका छन् । उनले एमाले प्रवेशसँगै आफ्नो समर्थन एमाले उम्मेदवारलाई दिएका छन् । यसअघि १३ नम्बर वडाका वडाध्यक्ष उम्मेदवार रामशरण डंगोलले पनि एमालेलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिइसकेका छन् । माओवादी जिल्ला कमिटी सदस्यसमेत रहेका महर्जनलगायत कार्यकर्तालाई […]

सम्बन्धित सामग्री

काठमाडौं महानगर : माओवादीका ३ जना वडाध्यक्ष उम्मेदवार नै एमालेमा प्रवेश

काठमाडौँ । नेकपा माओवादी केन्द्रबाट काठमाडौँ महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष उम्मेदवार राजेन्द्र श्रेष्ठ आफ्नो उम्मेदवारी हापेर एमालेमा प्रवेश गरेका छन् । श्रेष्ठसहित माओवादी परित्याग गरी एमाले प्रवेश गर्ने २४ जनालाई एमाले काठमाडौं जिल्लाका सचिव राजेश शाक्यले पार्टीमा स्वागत गरेका छन् । एमाले प्रवेश गरेका श्रेष्ठले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह […]