माओवादी बैठकमा नारायणकाजी श्रेष्ठले एमसीसीबारे फरक मत पेस गर्ने

काठमाडौँ – सत्तारुढ नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टी केन्द्रीय कमिटीको बैठकमा अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसीसीको विषयमा फरक मत पेस गर्ने भएका छन्। गत पुसमा सम्पन्न महाधिवेशनको म्यान्डेट तथा फागुन ४ को संसदीय दल बैठकको निर्णयविपरीत ‘नेतृत्व’ले परिमार्जन र संशोधनविना नै एमसीसी अनुमोदन गराउने निर्णय लिएको भन्दै असन्तुष्टि जनाउँदै आएका नेता श्रेष्ठले […]

सम्बन्धित सामग्री

एमसीसी अनुमोदन : प्रचण्डको बचाउ, नारायणकाजीको फरक मत

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक आजदेखि सुरु भएको बैठकमा पार्टी नेता नारायणकाजी श्रेष्ठले एमसीसीका विषयमा फरक मत राख्नुभएको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसीको सम्बन्धमा पछिल्लो पटक आफूले लिएको निर्णय देश र जनताको हितमा रहेको बताए पनि नेता श्रेष्ठ सहमत हुनुभएन । बैठकमा वरिष्ठ नेता श्रेष्ठले पार्टी निर्णय विपरीत …

माओवादी केन्द्रको बैठक : एमसीसीबारे नारायणकाजीले राखे फरक मत

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटीको बैठकमा नेता नारायणकाजी श्रेष्ठले मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसीसीबारे फरक मत राखेका छन्।  नेता देव गुरुङले श्रेष्ठले एमसीसीबारे फरक मत आएको बताए। 'एमसीसीबारे नारायणकाजी कमरेडले फरक मत राख्नु भएको छ,' उनले भने। श्रेष्ठले आफूलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई पार्टीबाटै जान भनेको भन्दै बैठकमा गुनासो…

प्रचण्डले भने- नारायणकाजीको बाटो मलाई चित्त बुझेन

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना एमसिसीबारे आफ्नै पार्टीभित्रका केही नेताहरुले राखेको फरक मतप्रति आक्रोश व्यक्त गरेका छन्। उनले सोमबार सञ्चारकर्मीहरुसँग यसबारे कुरा गर्दै एमसिसीका सम्बन्धमा आफ्नो दलमा सकारात्मक राय बनेको तर केही नेताहरुले यसबारे फरक मत राखेको बताए। ‘नारायणकाजी श्रेष्ठले फरक मत मत राख्दा मैले स्वीकार गर्दै यसबारे केन्द्रीय […]