सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक आजदेखि सुरु भएको बैठकमा पार्टी नेता नारायणकाजी श्रेष्ठले एमसीसीका विषयमा फरक मत राख्नुभएको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसीको सम्बन्धमा पछिल्लो पटक आफूले लिएको निर्णय देश र जनताको हितमा रहेको बताए पनि नेता श्रेष्ठ सहमत हुनुभएन । बैठकमा वरिष्ठ नेता श्रेष्ठले पार्टी निर्णय विपरीत …