प्रचण्डले भने- नारायणकाजीको बाटो मलाई चित्त बुझेन

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना एमसिसीबारे आफ्नै पार्टीभित्रका केही नेताहरुले राखेको फरक मतप्रति आक्रोश व्यक्त गरेका छन्। उनले सोमबार सञ्चारकर्मीहरुसँग यसबारे कुरा गर्दै एमसिसीका सम्बन्धमा आफ्नो दलमा सकारात्मक राय बनेको तर केही नेताहरुले यसबारे फरक मत राखेको बताए। ‘नारायणकाजी श्रेष्ठले फरक मत मत राख्दा मैले स्वीकार गर्दै यसबारे केन्द्रीय […]