नारायणकाजीलाई प्रचण्डले वामदेवको उदाहरण दिँदै भने : पार्टी फुटाएर गएका थिए एक सिट पनि आएन

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना पार्टीका नेता नारायणकाजी श्रेष्ठले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित भएपछि  विरोध गरेकोमा आलोचना गरेका छन्।  श्रेष्ठले विवाद बाहिर राखेर गलत गरेको प्रचण्डले बताएका हुन्। खुमलटारमा भएको पत्रकार सम्मेलनमा उनले श्रेष्ठलाई पार्टीमा आफ्नो फरक मत राख्न अनुरोध गरेको भए पनि उनले नमानेको…